केहि मुक्तकहरु [ मुक्तक]


1
सपना धेरै छ, कथा धेरै छ !
परिक्षा जिन्दगीमा, आउन धेरै छ !!
जे मिलेकै छैन, त्यसको तारिफ के गर्नु !
खुसी रहन संसारमा, बहाना धेरै छ !!
2
आँखामा पर्दा पनि नम भै गए
कुराहको सिलसिला पनि कम भै गए
थाहा छैन गल्ति कसको ?
समय खराब हो या खराब म भै गए !

3
समयले मलाइ चुप रहन सिकायो
परिस्थितिले सब थोक सहन सिकायो
अब केहीको आश छैन जिन्दगीमा
आदतले एक्लै खुसि हुन् र जिउन सिकायो


4

मनको कुरा उसलाई भन्न सकीन
यो मिठो पिडा अब सहन सकीन
हे भगवान भाग्य पनि यस्तो बना की
उ विना म - बाच्नै नसकौ !
5

फुल झैँ मुस्कुराउन
तारा झैँ चम्कीरहन पाम
भाग्यबस मिलेको छ यो - जिन्दगी
आफु पनि हास्न र अरुलाई नि हसाइ रहन पाम !
6
तिम्ले टेक्ने मैले टेक्ने धर्ति अलग भए
तिम्ले हेर्ने मैले हेर्ने जुन एकै एकै हो !
तिम्ले बोल्ने मैले बोल्ने भाषा अलग भए
तिम्ले गर्ने मैले गर्ने माया एकै हो !!
7
समयले तिमी र म बिचमा ल्याएको फरक
तिमी परिवार सँग जिउन सक्ने भयौ
सबै सँग खुसी हुन्/ रमाउन सक्ने भयौ
म एक्लै खुसि हुन् र जिउन सक्ने भए  !!

1 comment:

  1. Very nice article and very informative, i love it. Kindly post this kind of articles more often.

    ReplyDelete