अचम्म लाग्छ [ कविता ]


Tourist with backpack standing on a rock and looking to a sea; Shutterstock ID 121644487; PO: test; Job: dev; Client: drone

जब म सानो थिए 
हरेक कुराहरु चाडै बिर्सन्थे 
तर सबैले भन्थे
'
याद गर्न सिक
अहिले उपलब्धीले नभए पनि उमेरले केही ठूलो भए जस्तो लाग्छ 
अक्सर कुराहरु याद रहन्छन 
तर मान्छेहरु भन्छन कि -
'
केही कुराहरु भुल्न सिक'
~feelings
ओचोम्म छ यार यो दुनिया पनि !!

No comments:

Post a Comment