Nepal Telecom Tower, Damak


दमकको पहिचान भएर रहेको छ यो नेपाल टेलिकमको टावर ! हिजो दिउसो यसो काम विशेषले घुम्दै नेपाल टेलिकम, दमकको टावर नजिकै बाट गुज्रिएर हिड्ने मौका मिलेको थियो हेर्दा दृश्य  निकै सुन्दर लाग्यो र केहि स्न्याप्स फोटो आफ्नो मोवाइल झिकेर कैद गरिहाले , जुन कुरा आजको यो पोस्टमा शेयर गर्न मन लाग्यो  !
20150802_121706

दमकको लागी धरहरा झैँ ठडीएर रहेको यो टावर अबका केहि वर्ष पछी नरहने पक्का भैसकेको छ .. त्यसको रिप्लेसमा बनेको अर्को सानो टावर !
20150802_121656

No comments:

Post a Comment