एउटा भेजिटेरिएनको नन् भेजिटेरिएन र अल्कोहलिक साथिहरु सँगको पिक्निक पाटी कस्तो भयो त हेर्न सक्नु हुन्छ 😄😄😍


हरेक बर्ष झैँ यसपाली पनि हाम्रो गैरीगाउँ टोलविकासका दाजु भाइहरु मिलेर इलामको चपेटीमा रोहित बस्नेत दाइ र केदार चम्लागाई दाइ बैदेशिक रोजगारीबाट छुट्टीमा घर आएको समय पारेर रामाइलो र सम्झनाको लागि पिकनिक गइएको थियो ! त्यसैको सम्झना स्वरूप आजको ब्लगमा केहि फोटाहरु सहित सानो भिडियो एडिट गरेर पोस्ट गरेको छु !

२०८१ को पिक्निकको हाम्रो गाँउको दाजु भाइहरुको मिठो सम्झना, तेजु दाइँको जन्मोत्सव, रोहित र केदार दाइँको वैदेशीक यात्राको सफलताको शुभकामना ।

[ नोट: धेरै नाचेर, उफ्रेर यति धेरै खाने कुरा पचाउन सकियो कि या भनौं यति धेरै खाने कुरा खाएकाले यतिका धेरै नन्नस्टप नाच्न, उफ्रिन सकिएको हो ...?? खैर जे होस तर बबाल रमाइलो, मस्ती र स्मरणीय रह्यो यस्पाला]
😄😄😍





































No comments:

Post a Comment