समयले म सँग त केहि पनि सँगै रहन दिएन – सिवाय ति कुराहरुको सम्झना !

Showing posts with label Rhyme. Show all posts
Showing posts with label Rhyme. Show all posts

सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य


सित्तैमा भेटिने साथी र जिन्दगीको असली मूल्य
सित्तैमा, पराग, चुरोट खुवाउने  ~ साथी भेटिदो रहेछ, “एक सर्को त तान न यार…” भन्दै फकाउने ~ साथी पनि भेटिदो रहेछ । सित्तैमा, जाँड–रक्सी खुवाउने  ~ साथी भेटिदो रह…
>> पुरा पढ्नु होस / Read More >>>

कान्छी तिमी सँगको जिन्दगी


 कान्छी तिमी सँगको जिन्दगी
कान्छी तिमी सँगको जिन्दगी तिम्ले रिसाउदा - क्षण भरमै छोरछोरीको नाम -सयौं ओटा जुराए जस्तै सहज छ। काले, काली, मुसी, बादर कान्छी तिमी सँगको जिन्दगी संङ्लो पानी ज…
>> पुरा पढ्नु होस / Read More >>>

Google ले नसिकाएको कुरा सिकाउने – आमा 💓


Google ले नसिकाएको कुरा सिकाउने – आमा 💓
लाग्छ… आमाको दिमाग Google जस्तै छ, अनि आँखा CCTV भन्दा पनि तगडा जे गरे पनि, जे भए पनि, सबै कुरा थाहा हुन्छ उहाँलाई, आफैं ।। तर फेरि लाग्छ, आमा आधुनिक AI भन्दा …
>> पुरा पढ्नु होस / Read More >>>

Valentine Election २०८२: उम्मेदवार एउटै — तिमी ❤️


Valentine Election २०८२: उम्मेदवार एउटै — तिमी ❤️
माया भनेको शब्द होइन,  तिमीलाई सम्झिँदा आउने  मुस्कान हो ~ Saluja कान्छी 💕💕 डाक्टरले भनेका छन् ~ कान्छी, यो उमेरसँगै बढ्ने सबै रोग, डर र पीडाहरूको उपचार र अ…
>> पुरा पढ्नु होस / Read More >>>

मञ्च, पर्दा र ताली : नयाँ सरकार ~ एक नाटक !


 मञ्च, पर्दा र ताली : नयाँ सरकार ~ एक नाटक !
यो देशमा बा’को शासन खोसिएपछि, “आमालाई त सन्तानको माया बढी लाग्छ” भनेर हामीले आमा रोज्यौं। आमाको काख न्यानो होला भन्ने आशा थियो, तर काखमा निदाउँदा देशचाहिँ निदा…
>> पुरा पढ्नु होस / Read More >>>

सरकार होइन खकार रहेछ ! [कविता]


सरकार होइन खकार रहेछ ! [कविता]
यति अवेर सम्म पनी म सुत्न सकिरहेको छुइन  आज । हैन  मलाई मात्रै हो की तपाईंलाइ पनि उस्तै भैरहेछ ...?? हेरेर दिनभरको घटना  सोच्दै छु :- हैन  शान्तीपुर्ण  आन्दोलन…
>> पुरा पढ्नु होस / Read More >>>

बिक्रीको ~ भगवान …!!! [ कविता ]


बिक्रीको ~ भगवान …!!! [ कविता ]
म बुझ्दिन  बजार बाट किनेर ल्याएको  मुर्तिको अघि  हामी हात जोडेर  धन सम्पति र सुख, शान्ति माग्छौ ! यदी  मुर्तिहरुले  धन सम्पति र सुख, शान्ति दिने भए   हामीलाई…
>> पुरा पढ्नु होस / Read More >>>

हैन यो कुन सिस्टम हो ??? [ कविता ]


हैन यो कुन सिस्टम हो ??? [ कविता ]
नेपलमा ट्राफिक प्रहरीहरुले सडकमा बाइक र गाडी ड्राइभरहरुको लाइन्सेन्स चेक गर्न बसेका हुन् कि ड्राइभरको गोजीको पैसा ?? लाइन्सेन्स खोजेका हुन् भने लाइन्सेन्स देख…
>> पुरा पढ्नु होस / Read More >>>

नाटक [ कविता ]


नाटक [ कविता ]
नाटक [ कविता ] आज एउटा पुरानै कवितालाई एडिट गरेर भिडियो बनाइ पोस्ट गर्ने जमर्को गरेको छु। आशा छ मनपराइ दिनु हुने'छ। मन परे युट्युब , टिकटक , टुइटर र इन्…
>> पुरा पढ्नु होस / Read More >>>

Note नोट [ कविता ]


Note नोट [ कविता ]
​ जिन्दगीको बालापन  Note बनाउन मै वित्यो । यो जवानी पनि  Note बनाउन मै वितीरहेछ ।। दुवै उमेरमा  सहज रहेन'छ । चाहे त्यो स्कुल, कलेजमा होस या गृहस्थी जिवनमा …
>> पुरा पढ्नु होस / Read More >>>

बाघलाइ बाघ नमान्ने तपाईं को ?


बाघलाइ  बाघ नमान्ने तपाईं को ?
​ तपाइहरु टोले   गुण्डा ,  भ्रटचारीहरुलाइ   राज   नेता   मान्न   तयार , ६० ,  ७०   बर्ष   कटेकालाइ युवा   नेता   मान्दा   मान्न   तयार   पटकका   पटक   ढाटे   प…
>> पुरा पढ्नु होस / Read More >>>

किन कुलत छाड्दैनन् - मानिसहरु ??


किन कुलत छाड्दैनन् -  मानिसहरु ??
यहाँ पैसा नभएका कारण  घर छाड्ने गाँउ छाड्ने देश छाडेर विदेश जाने गर्दै गरेको व्यवसाय छाड्ने पढाइ छाड्ने मान्छेहरु धेरै भेटे तर पैसा नभएकै कारण रक्सी छाड्ने ग…
>> पुरा पढ्नु होस / Read More >>>

हाम्रो नियती


शाषकले  पाटीले  अझ भनौ  नेताहरुले  बेबकुफ बन्न सक्ने सत्ताका सिढी बन्न सक्ने  सहिदहरु गरीबिहरु बेरोजगारीहरु  अन्ध भक्तहरु जाति, धर्म र लिङ्ग ठेकेदार, ब्यापारी…
>> पुरा पढ्नु होस / Read More >>>

दर्शजनौ सपनाहरु शहीद भए


दर्शजनौ सपनाहरु शहीद भए
आज शहीद दिवसको उपलक्ष्यमा ज्ञात अज्ञात शहीदहरुसँगै आफ्ना र परिवारको केही विशेष सपनाको खातिर शहीद हुन पुगेका मेरा हजारौ रहर सयौं इच्छा र केही दर्जन सपनाहरु प…
>> पुरा पढ्नु होस / Read More >>>

त नाथे जनता [कविता]


त नाथे जनता [कविता]
यी मुन्तरीको  यो कार्यको बिरोध गर्दा  सरकारले जे गरे नि  त नाथे जनता  सरकारको  बिरोध मात्रै गर्छ  भन्ने लाग्छ कि लाग्दैन ...?? मुन्तरी :- हिजो सर्वहारा र किसान…
>> पुरा पढ्नु होस / Read More >>>

मेरो पहिलो पुस्तक ~ आमा [ कविता ]


मेरो पहिलो पुस्तक ~ आमा [ कविता ]
आमा भन्नु हुन्थ्यो:- दिनरातको साउने झरिले गर्दा घरसँगै टासिएको रतुवा खोलामा ठुलो बाढी आयो दाउराहरु बगाएर ल्यायो घर नजिकैको बगर भरी छरिदियो अनि दि…
>> पुरा पढ्नु होस / Read More >>>

हाम्रो लाजनीति [कविता]


हाम्रो लाजनीति [कविता]
देशमा कुनै पनि किसिमको स्वतन्त्रता थिएन तर पनि हामीले राणाहरुको राजाहरुको मण्डलेहरुको हुकुमी शासन बिरुद्ध बोल्न कहिल्यै डराएनौ बिरोध, बन्द, हड्ताल …
>> पुरा पढ्नु होस / Read More >>>

सरकार ! म सरकार बिरोधी होइन। आम नागरिक हुँ। [कविता]


सरकार ! म सरकार बिरोधी होइन।  आम नागरिक हुँ।  [कविता]
हिजो निरंकुश राणा शासनकालमा राजशीको पालामा ज्यानको बाजि मारेर जेल / नेल सहेर आलोचना गर्दै बिरोध र आन्दोलन गर्यौ क्रान्ति गर्यौ निडर भएर उभियौ अनि स…
>> पुरा पढ्नु होस / Read More >>>