Note नोट [ कविता ]




जिन्दगीको बालापन 

Note बनाउन मै वित्यो ।

यो जवानी पनि 

Note बनाउन मै वितीरहेछ ।।


दुवै उमेरमा 

सहज रहेन'छ ।


चाहे त्यो स्कुल, कलेजमा होस

या गृहस्थी जिवनमा ।।


स्कृलमा 

सरले Note बनाउनु भन्दा 

कपिमा लेख्नु मात्रै नभएर

Note बनाउनु भनेको

उमेरमा 

पैसा बनाउनु पनि हो भनेर'था भएको भए 

अल्छी गरिदैन थ्यो की ...!!


लाग्छ,

सरले बुझाउन उबेलामा 

नसक्नु भएको रहेछ ।

लाग्छ,

मैले बुझ्न उबेलामा 

नसकेको रहेछु ।।


अहिले आएर :-

Note: Note नै रहेछ 😃😄

अनि 

Note को अर्थ अर्थ नै रहेछ 😃 बल्ल।बुझ्दै'छु ।😄




2 comments:

  1. Very nice article and very informative, i love it. Kindly post this kind of articles more often.

    ReplyDelete

समयको मागै त रहेछ युट्युब र टिकटक
समयको मागै त रहेछ युट्युब र टिकटक
समय अनुसार चल्न भनौ अथवा समयको बहाव सँगै चल्न सके बहन र तैरिन सहज हुन्छ भनिन्छ, अब मैले पनि त्यसै गर्ने सोच राखे।  हुन त अलिक ढिला भए जस्तो लाग्दछ इन्टरनेट र प्रविधि सँग यति धेरै समय अघि देखि परिचित भए पनि बल्ल युट्युब र टिकटकमा कन्टेन्ट लिएर आउँने सोच बनाएर यो पोस्ट गर्दै'छु।  अब देखि एउटै समयमा एकै कन्टेन्ट सबै तिर अपडेट गर्न सके ब्लग लेख्न र ब्लग अपडेटले पनि निरन्तरता पाउने सम्भावना
बाघलाइ  बाघ नमान्ने तपाईं को ?
बाघलाइ बाघ नमान्ने तपाईं को ?
​तपाइहरुटोले गुण्डा, भ्रटचारीहरुलाइ राज नेता मान्न तयार,६०, ७० बर्ष कटेकालाइयुवा नेता मान्दा मान्न तयार पटकका पटक ढाटे पनी नेता परिवर्तन गर्न नसक्ने भोट परिवर्तन गर्न नसक्ने पाटी परिवर्तन गर्न नसक्नेर पनि तिनैलाइ आफ्नो पाटी आफ्नै