आज 
शहीद दिवसको उपलक्ष्यमा
ज्ञात अज्ञात 
शहीदहरुसँगै 
आफ्ना  र परिवारको
केही विशेष
सपनाको खातिर 
शहीद हुन पुगेका
मेरा
हजारौ रहर
सयौं इच्छा 
र
केही दर्जन सपनाहरु 
प्रति
भावपुर्ण शर्दाञ्जली ।।
अनि 
हालसालै 
सरकारले फाँसी दिएर
शहिद हुन पुगेको
मेरो देशको 
संविधान प्रति 
पनि
भावपुर्ण शर्दाञ्जली ।।
[ फोटो : गुगलबाट ]


Hajurko Rachana dherai uthkrista chha. yestai rachana ko lagi hami hajur lai dhanyabaad dina chahanchhau. kunai pani saman niskulka kharid garna wa bechna marketsewa rojnu hola https://marketsewa.com/
ReplyDelete