दर्शजनौ सपनाहरु शहीद भए



 

आज
शहीद दिवसको उपलक्ष्यमा
ज्ञात अज्ञात
शहीदहरुसँगै

आफ्ना र परिवारको
केही विशेष
सपनाको खातिर
शहीद हुन पुगेका

मेरा
हजारौ रहर
सयौं इच्छा
केही दर्जन सपनाहरु
प्रति
भावपुर्ण शर्दाञ्जली ।।

अनि

हालसालै
सरकारले फाँसी दिएर
शहिद हुन पुगेको
मेरो देशको
संविधान प्रति

पनि
भावपुर्ण शर्दाञ्जली ।।


[ फोटो : गुगलबाट ]

1 comment:

  1. Hajurko Rachana dherai uthkrista chha. yestai rachana ko lagi hami hajur lai dhanyabaad dina chahanchhau. kunai pani saman niskulka kharid garna wa bechna marketsewa rojnu hola https://marketsewa.com/

    ReplyDelete

हाम्रो नियती
हाम्रो नियती
 शाषकले पाटीले अझ भनौ नेताहरुले बेबकुफ बन्न सक्नेसत्ताका सिढी बन्न सक्ने सहिदहरुगरीबिहरुबेरोजगारीहरु अन्ध भक्तहरुजाति, धर्म र लिङ्गठेकेदार, ब्यापारीको झुण्ड सबै ..सबै ...चिन्यो !!तर जनतालेनेता चिनेन्पाटी चिनेन्शाषक चिनेन्हुदा ..हुदा ...स्यंम आफैलाई चिन्न सकेनन् ।।अनिजिन्दावाद ! मुर्दाबाद !! नारा घोकि रहे ...।। अन्तत् आफ्नो लागि
त नाथे जनता [कविता]
त नाथे जनता [कविता]
यी मुन्तरीको यो कार्यको बिरोध गर्दा सरकारले जे गरे नि त नाथे जनता सरकारको बिरोध मात्रै गर्छ भन्ने लाग्छ कि लाग्दैन ...??मुन्तरी :-हिजोसर्वहारा र किसानका लागीजंगलमा लुक्यौजंगल सखाप भएन त !!तरआज सिंह शानमा पुगेरसर्वहारा र किसानका लागीधानमा बस्दाधान सखाप भो भन्ने ...??त नाथे जनता ।।नर्मल या कम रेटमा फ्लाइट गरे पो उद्दार भन्नुसरकारको पैसाले भए पो उद्दार भन्नु