Skip to main content

हाम्रो नियती

 शाषकले 

पाटीले 

अझ भनौ 

नेताहरुले 

बेबकुफ बन्न सक्ने

सत्ताका सिढी बन्न सक्ने 


सहिदहरु

गरीबिहरु

बेरोजगारीहरु 

अन्ध भक्तहरु

जाति, धर्म र लिङ्ग

ठेकेदार, ब्यापारीको झुण्ड 

सबै ..सबै ...चिन्यो !!


तर 

जनताले

नेता चिनेन्

पाटी चिनेन्

शाषक चिनेन्


हुदा ..हुदा ...

स्यंम आफैलाई 

चिन्न सकेनन् ।।

अनि

जिन्दावाद ! मुर्दाबाद !! 

नारा घोकि रहे ...।। 


अन्तत् 

आफ्नो लागि भन्ठानेर 

आफै मरीरहे ...!


देश हैन, नेता बनाइरहे ।

विकाश हैन नेता परिवर्तन गरिरहे ।।

Comments

Popular posts from this blog

Dashain Special

म दे श विदेशमा रहनु हुने सबैमा यस् पालिको बड़ा दशैं सूख शान्ति तथा हर्षो उल्लासका साथ मनाउनुहोला भन्ने कामना गर्दछु, दशै एक परिचय - Dashain is Nepal's most important and lavishly celebrated festival।

त नाथे जनता [कविता]

यी मुन्तरीको  यो कार्यको बिरोध गर्दा  सरकारले जे गरे नि  त नाथे जनता  सरकारको  बिरोध मात्रै गर्छ  भन्ने लाग्छ कि लाग्दैन ...?? मुन्तरी :- हिजो सर्वहारा र किसानका लागी जंगलमा लुक्यौ जंगल सखाप भएन त !! तर आज सिंह शानमा पुगेर सर्वहारा र किसानका लागी धानमा बस्दा धान सखाप भो भन्ने ...?? त नाथे जनता ।। नर्मल या कम रेटमा  फ्लाइट गरे पो उद्दार भन्नु सरकारको पैसाले भए पो उद्दार भन्नु  चाटरमा त्यो नि  जनताले आफ्नै पैसा लगाए'सी त्यसलाइ सरकारी लुट  ठानेको हु सरकार  म नाथे जनताले।। यी मुन्तरीले :- निर्मला घटना नौलो होइन  यस्ता घटना भैरहन्छन भन्दा  मान्न नसक्ने  आक्रोश देखाउने म नाथे जनता हु ।। सरकारको नराम्रो काम मात्रै छिटो देख्ने  आँखा चेक गराउन नसक्ने  म नाथे जनता ।। यस्तै हर्कत मात्रै  गरेर जनताको दोहन गर्दै हिजोको माहान वलिदानको क्रान्तिको बेज्यत  गर्नेलाइ म नाथे जनताले  भन्न सक्ने  एउटौ शब्द :- त नाथे कान्त्रिकारी ।। [नोट:  यहाँ प्रयोग भएको शब्द चयन  गलत भए माफी चाहान्छु,  बस ! सरकारले  माफ माग्नु भएन ।  सरकारले माफ मागे  इज्जत जान्छ ।  सरकारले  आँखा चेक गराउनु पर्दैन,  चश्मा लगाए पुग्छ ।

मेरो ब्लग यात्रा - बर्ष दिनको

भनिन्छ 'खाली दिमाग सैतानको बास' रे त्यस्तै भै रहेछ आज मलाई । खुट्टाको अर्प्रेसन गरेकाले रेस्टमा बसिरहेछु । आज ३ दिन भै सक्यो एक्लै रूममा बसेको निकै दिक्दार लाग्दो र अल्छि लाग्दो महसूस गरिरहे अनि मनमा हरेक किसिमका कुराहरु खेलाएर बस्नु सिवाय केही रहेन। नेट मात्र कति चलाएर बस्ने, अनि कति बेर फिलिम हेर्ने खाली रहेको मेरो मगजमा बिगत निकै सल्बलाइरह्र्यो ... र यही विगत र समझना लेख्न बसे ... यो ब्लगमा । मन धेरै खेलेको हुनाले केही कुरा पनी टुंगोको लेख्न सकिरा'छुइन र जेपाए त्यही लेख्दै बसे ।