कान्छी तिमी सँगको जिन्दगी




कान्छी तिमी सँगको जिन्दगी
तिम्ले रिसाउदा - क्षण भरमै
छोरछोरीको नाम -सयौं ओटा जुराए जस्तै सहज छ।
काले, काली, मुसी, बादर 😂😂
कान्छी तिमी सँगको जिन्दगी
संङ्लो पानी जस्तै छ ,
जे मिसायो त्यही हुने ~ मन लाग्दो छ ।
कान्छी तिमी सँगको जिन्दगी
Netflix भन्दा राम्रो छ
जसमा सबै किसीमको हजारौ कथा अटाएको छ ।
कान्छी तिमी सँगको जिन्दगीमा
न तिमी perfect छौं
न म perfect छु
तर हामी सँगै हाम्रो जिन्दगी perfect छ ।।
कान्छी,
मेरो सबैभन्दा सुन्दर सत्य
भनेकै तिमी सँगको जिन्दगी हो ।

Happy Wedding Anniversary Saluja कान्छी

No comments:

Post a Comment