Google ले नसिकाएको कुरा सिकाउने – आमा 💓


लाग्छ…
आमाको दिमाग Google जस्तै छ,
अनि आँखा CCTV भन्दा पनि तगडा 🤣
जे गरे पनि, जे भए पनि,
सबै कुरा थाहा हुन्छ उहाँलाई, आफैं ।।

तर फेरि लाग्छ,
आमा
आधुनिक AI भन्दा पनि गजबको हुनुहुन्छ ❤️

घरमा WiFi बन्द हुन सक्छ,
Net Slow हुन सक्छ…
तर आमाको Lecture कहिल्यै बन्द हुँदैन 😆

अनी
सन्तानको बारेमा
चिन्ता गर्ने Speed कहिल्यै Slow हुँदैन ।।
नपढे पनि
आमा'मा
प्रविधि, विज्ञान र आध्यात्मिकताको
सुन्दर मिश्रण जो छ ।

जीवनको
हरेक पाइलाहरुमा
तपाईंको आशीर्वादले
काम गरेको छ ~ आमा 🙏




Happy Mother’s Day! 

No comments:

Post a Comment