किन कुलत छाड्दैनन् - मानिसहरु ??



 

यहाँ

पैसा नभएका कारण 

घर छाड्ने

गाँउ छाड्ने

देश छाडेर

विदेश जाने

गर्दै गरेको व्यवसाय छाड्ने

पढाइ छाड्ने

मान्छेहरु धेरै भेटे


तर

पैसा नभएकै कारण

रक्सी छाड्ने

गाँजा छाड्ने

गुड्का छाड्ने

खैनी छाड्ने

भोला छाड्ने 

तास खेल्न छाड्ने


मान्छेहरु अह! 

धरो धर्म

आज सम्म मैले भेटेकै छैन यार ।।😄😄

No comments:

Post a Comment

बाघलाइ  बाघ नमान्ने तपाईं को ?
बाघलाइ बाघ नमान्ने तपाईं को ?
​तपाइहरुटोले गुण्डा, भ्रटचारीहरुलाइ राज नेता मान्न तयार,६०, ७० बर्ष कटेकालाइयुवा नेता मान्दा मान्न तयार पटकका पटक ढाटे पनी नेता परिवर्तन गर्न नसक्ने भोट परिवर्तन गर्न नसक्ने पाटी परिवर्तन गर्न नसक्नेर पनि तिनैलाइ आफ्नो पाटी आफ्नै
 यी चोरहरु कसरी पिछडिएका ..... ??
यी चोरहरु कसरी पिछडिएका ..... ??
 यी चोरहरु कसरी पिछडिएका, अवसर नपाएका, उत्पिडित र दुर्गम तथा अल्पसङ्ख्यक, सीमान्तकृत एवं बहिष्कारमा परेका समुदायका जनवार परे ???२०६४ सालदेखि मिश्रित निर्वाचन पद्धति अन्तरगतको समानुपातिक संसद चयन व्यबस्था खारेज गर ???या त संशोधन गरेर प्रत्यक्ष निर्वाचनमा भाग लिसकेका या एक पटक संसद, मन्त्री भै सकेका र तिनका एका परिवारका सदस्यलाइ ( श्रिमती या श्रीमान ) छान्न या राख्न नपाउने ब्यबस्था लागु गर्नु