यी चोरहरु कसरी पिछडिएका ..... ??


 यी चोरहरु कसरी पिछडिएका, अवसर नपाएका, उत्पिडित र दुर्गम तथा अल्पसङ्ख्यक, सीमान्तकृत एवं बहिष्कारमा परेका समुदायका जनवार परे ???

२०६४ सालदेखि मिश्रित निर्वाचन पद्धति अन्तरगतको समानुपातिक संसद चयन व्यबस्था खारेज गर ???
या त संशोधन गरेर प्रत्यक्ष निर्वाचनमा भाग लिसकेका या एक पटक संसद, मन्त्री भै सकेका र तिनका एका परिवारका सदस्यलाइ ( श्रिमती या श्रीमान ) छान्न या राख्न नपाउने ब्यबस्था लागु गर्नु पर्ने देखिन्छ ।


..............................................................................
( यस पटकका संसदमा मुसे दुलो बाट छिराइएका चोरहरुका नमुनाहरु, जस्ले संविधानमा भएको समानुपातिक व्यबस्थाको धज्जी र भद्दा मजाक बनाएर राखेका छन )
[ एमालेबाट खस आर्य पुरुषमा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्त
नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री एकनाथ ढकाल
व्यवसायी देवीबहादुर भट्टचन
उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापा
अघिल्लो प्रतिनिधसभामा जसपाबाट सांसद रहेकी (हाल एमालेबाट) अमृता अग्रहरि
नेकाबाट पार्टी उपसभापति र उपप्रधानमन्त्री भइसकेका, पटक पटक चुनाव जितेका विमलेन्द्र निधि
पार्टी प्रवक्ता, पूर्वमन्त्री डा. प्रकाशशरण महत
सहमहामन्त्री जीवन परियार
सभापति देउवाकी पत्नी आरजु देउवा
गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण
नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष चुनाव जितिसकेका र मन्त्री पनि भइसकेका पार्टी सचिव हितराज पाण्डे
रातो पासपोर्ट दुरुपयोगको मुद्दामा दोषी ठहर भएका नेता शिवपूजन रायकी पत्नी मीना यादव
राप्रपाबाट प्रतिनिधिसभामा पूर्वअध्यक्ष, पटक पटक मन्त्री र सांसद भइसकेका पशुपतिशमशेर जबरा
पूर्वमन्त्री बुद्धिमान तामाङ
नेता रोशन कार्की
जसपाबाट नेता अशोक राईकी पत्नी सुशीला श्रेष्ठ
कार्यालय सचिव प्रकाश अधिकारी ]

No comments:

Post a Comment

किन कुलत छाड्दैनन् -  मानिसहरु ??
किन कुलत छाड्दैनन् - मानिसहरु ??
 यहाँपैसा नभएका कारण घर छाड्नेगाँउ छाड्नेदेश छाडेरविदेश जानेगर्दै गरेको व्यवसाय छाड्नेपढाइ छाड्नेमान्छेहरु धेरै भेटेतरपैसा नभएकै कारणरक्सी छाड्नेगाँजा छाड्नेगुड्का छाड्नेखैनी छाड्नेभोला छाड्ने तास खेल्न छाड्नेमान्छेहरु अह! धरो धर्मआज सम्म मैले भेटेकै छैन यार ।।😄😄
के अब जमाना ChatGPT र Discord कै हो त ??
के अब जमाना ChatGPT र Discord कै हो त ??
 के अब जमाना ChatGPT र Discord कै हो त ?? गुगललाइ यसले प्रतिस्थापन गर्ला त ?? ChatGPT के हो?गुगलको विकल्प भनेर चर्चामा आएको ‘च्याट-जीपीटी’ के हो ? मलाइ लाग्दछ यसले छिट्टै नै गुगलको राम्रो विकल्प बनेर देखाउने छ ! मेरो चाही मन जित्यो है .... के तपाइले ChatGPT प्रयोग गरेर हेर्नु भएको छ ??? गुगलले प्रश्नहरुको जबाफमा उत्तरहरूको विकल्पहरु देखाउदछ तर ChatGPT ले प्रश्नहरुको जबाफमा ठ्याक्कै उत्तर