Save The Girl Child


आज नेटमा डुल्दै जादा sunfoundationindia ले तयार गरेको  Save The Girl Child भन्ने एउटा यस्तो भिडियोमा आखा पुग्यो कि जसको शब्द र भिडियो ले मेरो मनमा धेरै तरंग पैदा गराई दियो ! निकै सोच मग्न बनायो ! धेरै पटक दोह्राइ दोह्राइ निकै बेर सम्म हेरिरहे ! हेर्दैमा खेर जादैन जस्तो लाग्यो, अनि यो सबैले मनन गर्नु पर्ने कुरा पनि हो र त्यहि भिडियो यहा शेयर गर्ने जमर्को गरेको छु ! बाकी अरु कुरा मैले केही भनिन भिडियो हेरेर नै थाहा पाउनु हुने’छ   !! 



यो भिडियो तपाई लाइ पनि मनपर्यो भने कमेन्ट गर्न बिर्सनुस तर  अरुलाई शेर गर्नु नबिर्सनु है धन्यबाद !

3 comments:

  1. चेतनामुलक भीडियो, साह्रै राम्रो लाग्यो बाडनु भयकोमा धन्यबाद !!!

    ReplyDelete
  2. इन्डिया बिज्ञापनको लागी एशिया मै पहिलो भन्ने कुरा त पहिला देखी नै सुनेकी थिए र देख्दै आएकी थिए । आज यो भिडियो हेरेर साच्चै गजव लाग्यो भिडियो को थिम देखेर बाड्नु भएकोमा धन्यवाद

    ReplyDelete
  3. भिडियो हेर्दा हेर्दै आखा आशुले डम्म भरियो ---
    धन्यबाद बेदानाथ जी तपाईलाई मन छुने भिडियो सेयर गर्नु भएकोमा .

    ReplyDelete