This is cornice area of Doha - Qatar. It’s so quiet and nice place. Here I’m going to publish some snap on this post. It was taken at last week. At that time I'm Listening Music : Uder Jun Chhunchhu Bhanthe ......
Here : Dhan Dai, Basnet Dai , Suman Bhai , Rabindra & Me.
स्मरणीय तस्वीरहरु ... धन्यवाद वेदनाथ भाइलाई, गीत पनि सुन्दैछु ।
ReplyDeleteटाढैबाट भए पनि कतारको दर्शन गराइदिनु भयो बेद्नाथ जी । तस्विरहरु राम्रा छन्, धन्यवाद !
ReplyDeletesundar photo...
ReplyDeleteदोहाको दर्शन आनन्ददायी लाग्यो । आकर्षक तस्वीर !
ReplyDeleteघुम्न र फोटो खिच्न चाहीँ तपाईँले जानेकै हो ल !। मलाई पनि आफैँ पुगेको जस्तो लाग्यो...मजा आयो :)
ReplyDeleteNice pictures Bednath jee, I enjoy the song too.
ReplyDeleteबडो राम्रा लागे, दोहाका तस्बिरहरु! के बिधि रमाइलो गर्नु भाको रहेछ है, फोटो खिच्दा पनि !
ReplyDelete