Art Center of Souq Waquif @ Photo Slideshow



म निकै समय अघि देखि ब्लगमा काम चलाउ पोस्टहरु मात्र पोस्ट गर्दै आइरहेको छु ! विविध कारण बस भनौ या यो एउटा बाहाना मात्रै हो भनौ, यसो उसो गर्दै पोस्ट चाही गरि रहेको छु ! हो, आज पनि उस्तै गर्दै छु भन्नु पर्ला ! मिहनेत गर्नै छाडीएछ जस्तो भएको छ ! त्यसैले आज कुराहरु पनि बढी गर्ने कोसिस गरिन है ! निकै अघि Doha (Qatar) को इरानी मार्केट एरिया भित्र रहेको एउटा आर्ट सेन्टर छिरेको थिए ! उति वेलै लिएको केहि पोटाहरुलाई TripAdvisor को सहयोग लिएर एउटा Slideshow तयार गरेर पोस्ट गरेको छु ! यो पनि एउटा अल्छे ब्लगर भएको नमुना नै मान्नु पर्ला - आफैले मिहनेत गरेर भिडियो एडिटिङ गरे पनि हुने हो …
तर खै हिजो आज अलिक यो मन सधै सजिलो र सरल उपाय मात्र खोज्छ !


1 comment:

  1. सजिलो पनि राम्रो पनि अप्ठ्यारो बाटो किन हिड्नु त .. यो कार्यक्रममा फोटोको स्लाइड गज़बले राम्रो बन्दो रहेछ ल । कला केन्द्र भित्रका कलाहरु निकै सुन्दर रहेछन ।

    ReplyDelete