शुरुका दिनहरुमा प्राय: मैले यो ब्लगमा फोटो अपलोड गर्दै ब्लगीङ्ग शुरु गर्दै सिकेको थिए तर धेरै भए'थ्यो यो ब्लगमा पुन आफै लाइ प्रदशन नगरेको :पी ! आज धेरै पछी आफै लाइ प्रस्तुत गर्दै छु यहाँहरु समक्ष : यो पोस्ट सँगै !
झापा , कोहबरा -४, महादेवस्थान - बाबाको ४५ दिने कार्य समापनको दिन हामी सबै जना मूलघरमा भेला भएका थियौ ! सोहि अवसरको भोलि पल्ट सोहि गाउँको महादेव मन्दिर पश्चिम रहेको रतुवा खोलामा बगरमा म दि, बुनु, भान्जी अनि भान्जाको छोरा - नाती सँग डुल्न जादा लिइएको केहि स्न्याप्सहरु एउटा अतित लाइ संगालेर राख्न गै’रहेछु !
दिनेश दाइ ले भन्नु भए' जस्तै :
"पानि वादल, वादल पानि हुन्छ
समय सँगै वर्तमान पनि काहानी हुन्छ”
त्यहि भएर म समय र आफुलाई स्केचमा कैद यो कारणले गर्छु कि ! वितेको कुनै पनि समय हामी फिर्ता गर्न सक्दैनौ या उक्त समयमा पुन रम्न सक्दैनौ सो ! यदि त्यसलाई स्केच मै मात्र भए'नी राख्न सकियो भने कुनै दिन … म कुनै पनि समय त्यो क्षण, पल लाइ थोरै भए'नी सम्झिएर, महशुस गरेर #खुसी हुन् सकौ !
नमो तस्य ! नमो तस्य ! नमो – नाम: !!
No comments:
Post a Comment