TimeLine Post ~ Seven


flowers can deliver love ...
but can also deliver death...
I started planting the flowers she painted, hoping that they would help remove the smell of gunpowder on meh.
but the smell deep inside my soul doesn't disappear.. (Via: Daisy )
yumesh

हाम्रो सम्बन्ध जस्तो सुकै होस यहाँ साथी हुन् छ भने 
कि Request पठाउनु पर्छ कि त Follow गर्नु पर्छ जमाना यस्तो छ !!
.....


गुनासो त धेरै छ
त सँग ; ए ! जिन्दगी !!
यो कारणले म चुप चाप
भएर बसेको छु की :-
तैले जे / जति दिइएको छस,
त्यति पनि ~ धेरैको भाग्यमा हुदैन र मात्र (०_०) grin emoticon !!!
yumesh1

पैसा र सम्बन्ध कमाउन जिवनमा सबैभन्दा गाह्रो काम हो
तर खतम गर्न उति नै सजिलो हुन्छ ।
सम्बन्ध र पैसा जोगाऊ
मुटु स्वस्थ्य हुन्छ यदी अस्वस्थ्य भए यी दुवै कुराले मुटुको उपचार गर्न सकिन्छ
कुरा ‪#‎मुटु_बचाउ‬ दिवसको

अरु लाइ बुझ्न सक्नु ज्ञान हो आफै लाइ बुझ्न सक्नु आत्मज्ञान हो तर कसैलाइ बुझ्न नसक्ने‪#‎बेकारको‬ ज्यान हो रे
~ धन्न प्रभु आत्मज्ञान प्राप्त भो wink emoticon
( चेत नजिकको छिमेकी हु भन्ने इण्डियाले खोलि दियो )

No comments:

Post a Comment