आ-आफ्नै धुनमा ~ बाबु छोरा
दमक को आकाशे पुलमा बसेर गाडिहरु हुइकिएको हेर्न मस्त छ – उ !
हामी दुवैले एक्छिन भएनी यो हुस्सु र चिसो सिरेटोको स्पर्श नै भुलेछौ ।
भगवानले
संसार बनाउने क्रममा
नारीलाई
सुन्दरता दिए
ममता दिए
लज्जा,सहनशीलता दिए
सबै भन्दा ठुलो कुरा
शृष्टीको संरचना
रचना गर्न सक्ने शक्ती दिए ।
अब त आदतै भै सकेछ
बोकेर डुलाउन, खेलाउन र सुताउन पनि उसलाई
मेरो ढाड नै सजिलो !
I don't want to be a hero to my son ..I would like to be a human being. That's hard enough.
[Thanks for Click कालेको मम्मी ]
I can't promise that
I'll be here for the rest of your life,
but I can promise that
I'll Love you for the rest of mine.
[ is called ...Time spent playing with children is never wasted]
छतमा यत्रो बेर कता गएछ भनेर खोज्दै गएको त
छोरो त थाहै नदिकन सुटुक्क यसरी ब्यस्त भै रहेको रहेछ ।
Best feeling is seeing him smile & walking ...
One smile can't change the world but your one smile can changes our mine...![]()
Yes, Dad ... I'm Ready to Go ...
छोरो अब यसरी आँगनमा आफै खेल्ने भैसक्यो ।
Best feeling is seeing him smile & walking ...
One smile can't change the world but your one smile can changes our mine...![]()
बाउ पाखे भयो भने
र छोरा काखे भयो भने
पाउनु दु:ख पाइन्छ भन्थे हो कि क्या हो?

No comments:
Post a Comment