आ-आफ्नै धुनमा ~ बाबु छोरा
दमक को आकाशे पुलमा बसेर गाडिहरु हुइकिएको हेर्न मस्त छ – उ !
हामी दुवैले एक्छिन भएनी यो हुस्सु र चिसो सिरेटोको स्पर्श नै भुलेछौ ।
भगवानले
संसार बनाउने क्रममा
नारीलाई
सुन्दरता दिए
ममता दिए
लज्जा,सहनशीलता दिए
सबै भन्दा ठुलो कुरा
शृष्टीको संरचना
रचना गर्न सक्ने शक्ती दिए ।
अब त आदतै भै सकेछ
बोकेर डुलाउन, खेलाउन र सुताउन पनि उसलाई
मेरो ढाड नै सजिलो !
I don't want to be a hero to my son ..I would like to be a human being. That's hard enough.
[Thanks for Click कालेको मम्मी ]
I can't promise that
I'll be here for the rest of your life,
but I can promise that
I'll Love you for the rest of mine.
[ is called ...Time spent playing with children is never wasted]
छतमा यत्रो बेर कता गएछ भनेर खोज्दै गएको त
छोरो त थाहै नदिकन सुटुक्क यसरी ब्यस्त भै रहेको रहेछ ।
Best feeling is seeing him smile & walking ...
One smile can't change the world but your one smile can changes our mine...
Yes, Dad ... I'm Ready to Go ...
छोरो अब यसरी आँगनमा आफै खेल्ने भैसक्यो ।
Best feeling is seeing him smile & walking ...
One smile can't change the world but your one smile can changes our mine...
बाउ पाखे भयो भने
र छोरा काखे भयो भने
पाउनु दु:ख पाइन्छ भन्थे हो कि क्या हो?
No comments:
Post a Comment