हेटौँडा सिमेन्ट उद्योग पुन: बन्द, देशका कर्मचारी असफल



देशमा अन्य त्यत्र प्राइभेट सिमेन्ट उद्योगहरु फाइदामा चलिरहदा, यो भने लामो समयदेखी घाटामा गैरहेको थियो साथै हाल कोइलाको अभाव देखाएर पुन: उत्पादन बन्द गरेको जानकारी दिइएको छ ! तेरीमा चोरहरु ... त्यस्ता तोरी लाहुरे कर्मचारीहरुलाई एउटा संस्थान बाट मात्रै होइन असफल भन्दा पनि असफल बनाउने सबै कर्मचारीहरुलाई सरकारी जागिर बाट निलम्बित हुने कानुन बनाउनु जरुरि देखिन्छ !

अफसोच त्यस्तो हुदैन बरु त्यस्ता कर्मचारीलाई सम्मान स्वरूप अब अर्को संस्थान  बढुवा बनाएर सरुवा गरिन्छ !

No comments:

Post a Comment

झापा विर्तामोर्ड स्थित यातायात कार्यालयको बेथिति ।
झापा विर्तामोर्ड स्थित यातायात कार्यालयको बेथिति ।
 राजनैतिक व्यवस्था र नेता हैन अब प्रशासनिक क्षेत्र र सार्वजनिक संस्थानलाइ परिवर्तन गरौ ! नेपालमा जब सम्म प्रशासनिक क्षेत्र र सार्वजनिक संस्थानलाइ चुस्त र प्रभावकारी बनाउन सक्दैन तब सम्म देश उभो लाग्दैन ! नेता र राजनैतिक व्यवस्था मात्रै परिवर्तन गरेर केहि हुदैन ... जनजीवन उस्तै रहन्छ ! लेखेर राख्नुस !झापाको विर्तामोड स्थित यातायात कार्यालको बाहिर सोध पुछ कक्षमा कुनै पनि आवेदन फर्महरु
डल्लै डुलिए'छ गाँठे [ दार्जेलिङ्ग यात्राको सम्झना ]
डल्लै डुलिए'छ गाँठे [ दार्जेलिङ्ग यात्राको सम्झना ]
ठ्याक्कै आज भन्दा आठ बर्ष अघि सन २०१५ मार्च १५ मा हामी ४ भाइ मिलेर २/३ दिने दार्जेलिंङ्ग यात्रामा एक्कासी ओम को योजनामा हिदिएको थियो ! उ बेलामा यत्र सस्मरण लेखेर यहि ब्लगमा पोस्ट गरौला भन्ने पनि नलागेको होइन तर के मेसो मिलेन के ?? त्यतिकै भएको थिए र पछी पुरानो पोस्ट , बासी कुरा के पोस्ट गरि राख्नु भनेर यतिका बर्ष त्यस्तै भै रहेको थियो ! आज फेसबुकले सम्झायो र यता पोस्ट गर्ने जमर्को गरेको छु !