प्रेम जङ्गली फूल जस्तै हुन्छ .. [ फोटो फिचर ]


 भनिन्छ - 

जसरी सूर्यको किरण बिना

कुनै पनि फूल फुल्नै सक्दैन

हो त्यसरीनै  

प्रेम बिना 

मानिस बाँच्नै सक्दैन।


याद रहोस अप्ठ्यारोमा फुल्ने फूल दुर्लभ र सुन्दर हुन्छ ।


कुनै पनि काँडाले 
बिझाउदैन थियो होला 
यदि 
 मान्छेहरुको मुटु 
फुल जस्तो 
नभइदिएको भए ।



प्रेम र फुल लाइ 
फुलाउनु छ भने 
बढ्न दिनु पर्दछ । 


आफ्नो प्रशंसा गर्नु बेकार हो, सुगन्धले नै बताउँछ कुन फूल हो।


 यो संसारमा फुलेका फुलहरु भनेको यो पृथिवीको आत्मा हो, जुन त्यसै सुन्दर छ। 


प्रेम जङ्गली फूल जस्तै हुन्छ
यो प्रायः
अफ्ठेरो भिर, पाखा र
सम्भव नठानीएका
ठाउँहरूमा
बिना स्याहार
थाहै नपाइकन हुर्कन्छ ।


शत्रु 
मानिसको लागी  
उपयोगी फूल जस्तै हो।
जसले 
जमिनमा गाडिएको देखेर 
 मक्ख र खुसी हुन्छ ।।


याद रहोस 
फूलहरूले 
मानिसलाई 
सधैं 
राम्रो, खुसी र थप सहयोगी बनाउँछ। 
फूलहरु 
मानिसको 
आत्माको लागी 
धूप, खाना र औषधि हुन्।

No comments:

Post a Comment

सिजुवा देखी दमक पुग्दा यस्तो सम्म देखियो ... [ भल्ग ]
सिजुवा देखी दमक पुग्दा यस्तो सम्म देखियो ... [ भल्ग ]
भखरै केहि समय देखि यो ब्लगमा भल्ग शुरु गर्दै'छु ! यो एउटा प्रयास हो केहि रहर पनि जहाँ गइन्छ त्यहाँको सबै कुराहरु शब्दमा बर्णन गर्न नसकिएला तर भिडियोमा पूर्ण रुपमा हरेक समय उक्त कुराको ताजा पन र इतिहास वास्तविक रुपमा जीवित नै रहन सक्छ भन्ने हेतुले पनि यो ब्लगमा भल्गको शुरुवात गरेको छु।  
हैन यो कुन सिस्टम हो ??? [ कविता ]
हैन यो कुन सिस्टम हो ??? [ कविता ]
नेपलमा ट्राफिक प्रहरीहरुले सडकमा बाइक र गाडी ड्राइभरहरुको लाइन्सेन्स चेक गर्न बसेका हुन् कि ड्राइभरको गोजीको पैसा ??लाइन्सेन्स खोजेका हुन् भने लाइन्सेन्स देखाउदा मात्रै छाड्नु पर्ने हो तररु. ५०० / रु १००० देखाई दिदा मात्रै पनि छाड्ने गर्छन ...अचम्म छ'बा !हैन यो कुन सिस्टम हो ????धरो धर्म सत्ये अहिले सम्म ~ मैले बुझ्नै सकेको छुइन !!