आकाशबाटा- हेर्दा


आहा !.....कती मज्जाको .............हेर्दै आंग नै सीरिंग हुने जस्तो ......वादलुमा लुकेको ...वादलमा उड़ेको ...अनि ...एका देशको कथामा ...जस्तो आकाश मा उड़ेको ।
आकाशमा उड्नुको मज्जा नै अर्कै हुदो रहेछ -वादलहरूलाइ छिचल्दै छिचल्दै -कस्तो मनमोहक द्रिश्यहरु देख्नपाइने -एकोहोरो हेरी रहू
जस्तो । नेपालका विमानहरु चढेर जादा निकै डर लाग्ने र पुरा आफुलाई -विमानमा भएको थाहा हुने तर इंटरनेशनल एरोप्लेनमा त त्यस्तो केही पनी थाहा नहुदो रहेछ । न त केही डरको अनुभव नै हुने । जेहोस -ओमानको मस्कट, ब्र्राइन -सबै हेर्न पाउदा खुसी लाग्यो ।

मैले -नेपालबाट कतार आउदा राम्रै एस्ता धेरै तस्वीरहरु संगाल्न पाए । नेपालमै पनी चन्द्रगडी(झापा) बात कठमान्डु आउदा त झन कती राम्रा दृश्यहरु हेर्न पाइने रहेछ -र राम्ररी नेपालको भूगोललाइ भुझ्ने मौका पनी पाइने रहेछ । हरिया डाडा काडा...पाखाहरु, खोल्सा र नदी जंगलहरू .....सब एक -का -एक सुंदर । जती खेर मैले मेरो नेपाललाइ स्वोर्गको सुंदर भूमि रहेको ठाने । तर दुर्भाग्य त्यसलाई मैले मेरो क्यामेरामा कैद गर्न पाइन ।


ऐ साची !जमीनमा -जहाजबाट हेर्दा त भवनहरु मधुरा देखिएता पनी , सड़कहरु चाहि सजिलै सेतो धर्साले कोरिएको जस्तो देखिदो रहेछ ।

यी आखाहरु कती आतुरीमा रहेका थिए-ती विश्वोलाइ हेर्न -पल्लवहरु एक छीन पनी नझिम्काई -हेरेको हेरै।

2 comments:

  1. "Happy Dipawali" दिपावलिको अवसरमा यहा र यहाको परिवारको शु -स्वास्थ्य , दीर्घायु, सफलताको र प्रगतिको कामना गर्दछु । धन्यबाद !

    ReplyDelete