'Vilaaggio' को यात्रा


केही समय यता - फुर्सद र छुट्टिका दिनहरु 'धुमधामको घूमघाम' भएर नै वितिरहेका छन । कहिले कुनै साथी घर (नेपाल) फिर्ने र अन्तिम केही साथिहरुको समझना खिचेर तस्वीर नै भए पनी लगौ न त ! भन्दै वा नयाँ आएका साथिहरुसँग पहिलो पल्ट डुल्ने बाहानामा । साथै मित्रहरु भेट्ने निहुमा त कहिले नयाँ बर्ष को अवासरको मौकामा धेरै नै घुमियो - सबै त ब्लगमा काहा राख्न सकिन्छ र ! तर ति मध्येका केही यसरी नै ब्लग मित्रहरु सँग शेयर गरिरहेको छू - कतारका केही रमाइला र भिजिटयोग्य ठाउहरुको दिर्श्यावलोकनहरू ।
यो देखिएको 'खलीफा स्टेडियम' को टावोर हो - जून कतारको एक पहिचान बनी रहेको छ । जहा २००६ को एसिएन ग्यामको ओपनिङ्ग र समापन भएको थियो ।



आज, हाम्रो बिशेष भ्रमणको डेस्टिनेसन चाहि खालिफा नेरको 'Villaggio' रहेको थियो -
देव ताजपुरिया (लखनपुर -झापा), म , सचिन धमला ( लखनपुर -झापा) र कलाधर दाइ (पर्वत) - Villaggio को भित्री भागमा ।
तल तस्विरमा हेर्नुस - Villaggio भित्रका बनावटी आकाश र अर्को पिक्चरमा बादल र ताराहरू चमकी रहेको - साचै जस्तो देखिन्छ । अनि त्यस ठाउॅ भित्र बोल्दा निकै इको साउण्ड आउदो रहेछ ।






आज अधिकांश जना - झापाली नै थियौ । तल पिक्चरमा पनी हामी सबै झापाली + एउटै गाविश का परिम ।












केशब दाइको पोज लिदै -ओम बोगटी ।
यसरी नै हामी डुल्दै रमाउदै हिडेका थियौ - सिक्यूरिटीहरुले Villaggio भित्र फोटोहरु र भिडियो लीन दिएका थिएनन तर हामीले लुकाएर भए पनी यसरी फोटो र भिडियो लिएर नै छाडिम नत्र त डुल्नुको मज्जा नै आउदैन थियो नि?
त्यहा बाट हामी सिधै 'जू' गएका थियौ तर आज शुक्रबार भएको ले फ़्यामिलीको लागी मात्र भित्र छिर्ने अनुमति रहेछ । त्यसैले जू हेर्ने मौका नै पाएनौ - कुनै दिन जू अबलोकन गर्ने मौका मिल्यो भने - ब्लगमा टासेर देखाई हाल्ने छू नि ? तपाईहरुलाई - की कसो ! हुन र ?
तपाईको पनी पिक्चर लिऊ की?

12 comments:

  1. अहो पुलामी ज्यु, तपाईको About Me त रमाईलो तरिकाले लेख्नु भाकोरैछ त । अनि त्यो Villagio भित्रको Street त सुरुमा मैले पक्कैको भन्ठानेको । पछि caption पढेपछि थाहा पाए । अनि तपाइको साथीले त Greek Statueहरु जस्तो पोज हान्नु भाछ त .. हा हा । यस्तै यस्तै रमाईलो फोटोहरु अप्लोड गर्दैगर्नु होला । नपुगेको ठाउहरु हेर्नु पाउदा रमाईलो हुन्छ ।

    ReplyDelete
  2. भ्रमणलाई निकै लोभलाग्दो गरी उपयोग गर्नुभएछ ।
    घुमफिरले नयाँ ठाउँबारे जानकारी त दिन्छ नै, मनमा पनि तजगी भरिन्छ । नेपालमै बसीबसी कतार घुम्न पाइयो, लुकिचोरी खिचेको तस्वीर खेर गएन । धन्यवाद वेदनाथजी !

    ReplyDelete
  3. निकै रमाईलो र अनौठो नै ठाँउ रहेछ। मैले पनि तपाईकै फोटो हेरेर घुमेको जस्तै मजा लीएँ है!

    ReplyDelete
  4. ramro thau ma ghumnu bhayeko rahecha...great to see so nice pictures thanks.
    Happy blogging

    ReplyDelete
  5. Nice pictures! enjoyed reading your trip.

    ReplyDelete
  6. रमाईलो गर्नुभएछ सबै झापाली झापाली मिलेर ।

    ReplyDelete
  7. nice photos. Thankyou so much Pulami jee. ek patai mai teha chhu ki bhanne aabhas garai dinu bho.

    ReplyDelete
  8. nice photos, Thankyou so much pulaamee jee. mai po teha chhu ki bhanne bhaan bhayo ek patak ta.

    ReplyDelete
  9. I enjoyed too...
    New places to see, frens to hang around..seems u have had a really gr8 time there.....and enjyed ur writing too, the way u described it so simply and intrestingly and the pictures are nice compliment too.

    ReplyDelete
  10. Bednath ji,

    nikkai ramailo garnu bhako raicha. bida ko din parera nepali daju bhai sangai ramailo garnu bhako hola hoina ta.

    have fun and enjoy.

    ReplyDelete
  11. क्याप्छ्याकी,सिकारु,Jotare Dhaiba,Dilip Acharya,Pritam,DEEPENDRA,दीपक जडित,manu,Avinashi r Lakeside Techies ji haru sabailaaimaa -comment ko laagi dhanyabad din chaahan6u.

    ( क्याप्छ्याकी ) ,r Lakeside Techies pahilo laai welcome 6 mero sansaarma .

    ReplyDelete