१)
मिठो सपना
यो उजाड जिन्दगी
पर्देशी पीडा ।
२)
फोहरी खेल
नेपाली राजनीति
तातो न छाह्रो ।
३ )
फेसन भा'छ
ब्लग र फेस बुक
नशा नेटको ।
४ )
तस्वीर तिम्रो
त्यो नशालु हेराई
घायल भए।
५ )
वर्षाते भेल
उर्ली जाने खहरे
नेपाली युवा ।
६ )
नया नेपाल
राजनैतिक दल
नाटक - जात्रा ।
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
ओहो बेदनाथ,जी
ReplyDelete"कति मिठा हाइकु"।
नया सज्जामा
ReplyDeleteचिटिक्क सुहाछ्न
मिठा हाइकु !!!
हाइकु राम्रो छ
ReplyDelete६ नम्बर को चै दामी लाग्यो
मजादार हाइकुहरु बेदनाथ जी।। अरु पनि जाओस है बेला-बेलामा ।
ReplyDeleteमजादार हाइकुहरु बेदनाथ जी।। अरु पनि जाओस है बेला-बेलामा ।
ReplyDeletebabal cha hai keep it up
ReplyDeleteदमदार हाइकु !
ReplyDelete५-७-५ को संरचनालाई कायम गरेका छन् यी हाइकुले । तर प्राकृतिक विम्ब भने देखिएन । तिक्खर छन् भावमा ।
ReplyDelete