इलामको चियाबारी



घुम्न डुल्न भन्ने पछी कसलाई मन पर्दैन होला - जस्तो लाग्छ मलाइ | मेरो त मन नै फुरुंग हुन्छ , अझ सानामा म भोलि पिकनिक (बनभोज ) छ , या कतै नया ठाउमा कामले या अन्य कुरा कै लागि जानु छ है भने पछी - रात भर कोल्टे फेर्दै फुर्सद नहुने !  हैन निदाउन पनि कति गाह्रो हुने , कहिले बिहान हुन्छ र त्यो ठाउमा पुग्ने हो भन्ने उत्सुकताले गर्दा  - अनिदो ताल मै रात गुजारिन्थ्यो !  
 ilam2
यस्तो आतुरी हुन्थ्यो डुल्न घुम्न भने पछी ! धेरै त होइन केहि भए पनि  नेपाल र भारतको रमाइला ठाउहरु घुम्ने मौका पाएको छु - मैले  ! कतारको भने भ्रमण गर्न योग्य ठाउहरु सायदै सबै पुग्न भ्याए जस्तो लाग्छ ! 
डुल्ने सिलसिलामा - यसपटको नेपाल बसाइको क्रममा - कति आफु मात्र डुल्ने आफ्नो जस्तै परिवारमा हुनु हुने ममी ड्याडीहरुलाई पनि त घुम-घाम गर्न रहर लाग्दो हो अनि स-परिवार डुल्नु को मज्जा पनि अर्कै आउने भन्ठानेर - ७ नोभेम्बर २००९ मा , हामि पुरै फ्यामिली - इलामको रमाइलो चियाबारी हेर्न निस्कियौ !
(तर मेरो भने यो चौथो भ्रमण थियो इलाम को ) यहाका तस्विरहरु हेर्दा त - सिक्किमको रोहणी र मिरिकको झल्को आउने उस्तै मनमोहक र रमणीय अनि सितलता दिलाउने ,  मनमा अलौकिक भाव अनुभूत गराउने पर्यावरण ! आहा ! त्यहि बसिरौ जस्तो लाग्ने !
ilam1
यात्रामा ममी ड्याडी , दुइ दाजु भाउजु , भतिजीहरू प्रेरणा , प्रविका, परिना , अनि दुइ भाउजुहरुको ममी ड्याडी , सोल्टी चुडामणि , ठुली फुपु ,अनि बहिनि मिना , पुलामी ठुल्दाई र म थिए ! पहिला सानो पाथीभराको दर्शन गरि सके पछी हामि सुन्दर इलामको रमाइलो ठाउ ‘कन्याम’ पुगेका थियौ ! सानो पाथिभराको दर्शन गर्दा त सबै गलेर थाक्नु भएको थियो ,निकै उकालो अनि उतिनै गाह्रो त्यहाँको  त्यत्रो लामो सिढीहरु झर्नु पर्दा | (उफ )
कन्याममा   - सबै संगै वनभोज खादै गफ गरेर   बस्नुको आनन्द जति थियो त्यति नै ति प्राकृति अनुपम छटाले भरिपूर्ण लोभ लाग्दा दृश्यहरुले आनन्दित बनाइ राखेको थियो – हामीलाई  ! त्यहाको पिरती डाडा यानी लभ डाडा प्रमुख आकर्षणको केन्द्र रहेछ - तर विशेष त यो युवा जोडीको लागि निकै परिचित रहेको रहेछ !  ( मलाइ भने यो डाडा ले अलिक जिस्काए जस्तो लाग्यो - आफु त एक्लो त्यसमा पनि फ्यामिली संग गएको ………नत्र कहाँ नसम्झेको होर …. (धत् )…. हाहाहा ….. ) |
ilam -love dada
हामि जादा अर्को संयोगको कुरा के रहेको थियो भने त्यहि दिन देखि कन्याम महत्सोव शुरु भएको रहेछ - अझ रमाइलो भयो !
 ilamilam5
इलामको पुरै तस्विरहरु हेर्न को लागि यो तलको अन्तिम  तस्विरमा किलिक्क गर्नु होला या यो लिंक मा जान सक्नु हुन्छ इलामको चियाबारी  |
bed nath umesh3 IMG_1313
अब त विदा सकिएर – पुन : परदेशी भईयो कहिले आउलान फेरी त्यसरी डुल्ने दिन - म विर्सन सक्दिन ति थोरै खुसीका पलहरु !

20 comments:

  1. रमाईलो घुमघाम भएछ । रमाईला तस्विरहरु !

    ReplyDelete
  2. नेपालमा गएर रमाईलो गर्नु भएछ | तपाईंको यो पोष्टले मेरो पनि कन्यामको पुरानो पिकनिकको याद ताजा गरायो | ईलामका डाँडाकाँडाका हरेक दृश्यहरु साँच्चै मनमोहक छन | आफ्नो दिन कहिले आउला फेरी आफ्नै घर जाने, घुम्ने अनि मज्जा गर्ने | नेपाल गए समय बितेको साँच्चै पत्तै लाग्दैन होला | परदेशी भए पछी भने को बेला आफ्ना गाउँ घर जान पनि गाह्रो, धित पुर्याउने गरि बस्न पनि नपाईने |

    तस्बिरहरु पनि एकदम सुन्दर लिनु भएछ | एक कुशल कलाकारले लिए जस्तो | तस्बिरले पनि कन्याम मै छु जस्तो याद गरायो |

    ReplyDelete
  3. निकै राम्रा तस्बिरहरु राख्नुभएको रहेछ बेदनाथजी | हेरेर रमाइलो लाग्यो | पशुपतिनगरको चियाबगान हेरेको छु मैले, तर कन्याम चाहिं आजसम्म जान
    भ्याएको छैन |तस्बिरहरु हेरेपछि झनै मन लाग्यो जानलाई|

    ReplyDelete
  4. लु है त्यो लप डाँडा चैँ मलाई नि जान मन लाग्यो अव । ६-७ वर्ष अगाडि श्रीअन्तुसम्मै पुगिएको थियो तर तपाईले जति रमाईलो गरेर चैँ घुमिएन छ क्यार । खासै केहि थाहै छैन यतिवेला । यि तस्विरहरू हेर्दा कताकता यादहरू पनि ताजा भए एकदुई ठामका । धन्यवाद यति राम्रो पोष्टको लागि ।

    ReplyDelete
  5. Nice one! your post reminded me of my visits to Kanyam, Ilam and the nearby places when I was working in Dharan (during '98-'02). Kanyam is simply amazing!

    ReplyDelete
  6. बेदनाथजीले मलाई पनि ईलाम नगई नहुने आकर्षक केन्द्र बनाई दिनु भयो फेरि एकपल्ट | परिवारसँग गए पनि रमाइलै गर्नुभएछ | मेरो पनि तपाईंको जस्तै रहर छ एकपल्ट | तस्बीरहरू सारै रमाईलो लागे |

    ReplyDelete
  7. एक पटक इलामको निकै नगिच पुगेर पनि कारणवश यि ठाउँहरुमा पुग्न पाएको छैन । तस्विरहरुले फेरि घचघच्याएको जस्तो लागेको छ !

    सुन्दर तस्विरहरु !!!

    ReplyDelete
  8. खुबै राम्रा लागे तश्बिर र शव्दहरु। म चाहीँ त्या पुगेको छैन। तपाईको यो लेख पढे पछि चाँहि जान मन लाग्यो एक पटक त। धन्यवाद है सुन्दर तश्बिरहरुको लागि फेरि एक पटक।

    ReplyDelete
  9. वेदनाथ जी, नेपाल बसाईको क्रममा ऐतिहासिक भ्रमण गर्नुभएछ, सायद् यस्तो मौका फेरी नआउन सक्ला ! मलाई पनि घुमघाम एकदमै मनपर्छ तर काम व्यस्तता र यन्त्रवत् व्यवहारले गर्दा प्रत्येक पल छुट्टिने गर्छु । साथीहरु कस्तो रमाइलो गर्न समय नुछुट्याएको भन्छन्....उनिहरुलाई हेरेर खिस्स हाँस्ने गर्छु ।

    तपाईले टाँस्नुभएका तस्वीरहरुले इलामा जान झकझकायो मलाई । पूर्वकै बासिन्दा भएर पनि इलामसम्मा जान पाएको छैन् । फुसर्द हुन साथ टाप कस्नु पर्ला जस्तो छ । तर फुसर्द पो कहिले हुने हो !

    ReplyDelete
  10. एक जमानामा केहि महिना इलामको पुवाखोला जलविद्युत आयोजनामा चिनियाँ ठेकेदार कम्पनीको 'नून खान' पुगिएको थियो। त्यो बेला इलामको सौन्दर्यलाई खुब पिईएको थियो। अघाईएको भने छैन, जति पिए पनि अझ पिउन मन लाग्नेगरी राम्रो छ इलाम!

    तपाईँको यो टाँसोले १२ वर्ष पहिलाको समयमा पु-याए मलाई। धन्यबाद!

    ReplyDelete
  11. Nanokeratin locks onto the hair, forming
    a fine, smooth coat of keratin. Habits die hard and whatever your regime has been in the past, you do need to have a good look around
    at what is on offer for different hair types and textures.
    Soon after this, use curl lotion all more than your hair, and make use
    of mousse and squeeze this in your hair to that your curls seem flawless.



    Feel free to surf to my web blog ... hair products

    ReplyDelete
  12. Do you have a spam problem on this blog; I also am
    a blogger, and I was curious about your situation;
    many of us have developed some nice procedures and we
    are looking to trade techniques with others, be sure to shoot me
    an email if interested.

    my web-site love sites

    ReplyDelete
  13. You are a very bright individual!

    Also visit my weblog online chat

    ReplyDelete
  14. I would also like to express that most of those who find themselves with no health
    insurance are generally students, self-employed and those that are without a job.
    More than half from the uninsured are really under the
    age of Thirty five. They do not sense they are wanting health insurance
    as they are young in addition to healthy. Their own incom

    My weblog ... http://voiceofthecenter.org/

    ReplyDelete
  15. Hey! Do you know if they make any plugins to assist with
    SEO? I'm trying to get my blog to rank for some targeted keywords but I'm not seeing very good success.
    If you know of any please share. Many thanks!

    Feel free to surf to my web site ... facebook sex

    ReplyDelete
  16. It�s hard to find educated folks on this topic, but you sound like
    you realize what you�re speaking about! Thanks

    My blog post - singapore dating

    ReplyDelete
  17. "Organic Mulch) (University of Illinois at Urbana-Champaign, NRES-19-97). Owning a regular lawn mower does not mean you have to give up on mulching your yard; you just have to be willing to do some work. Depending on the density of the mulch, one should lay two to six inches of mulch over topsoil in the vegetable garden.

    ReplyDelete
  18. Hmm is anyone else experiencing problems with the pictures on this blog
    loading? I'm trying to determine if its a problem on my end or if it's the blog.
    Any feed-back would be greatly appreciated.

    My weblog - facebook of sex

    ReplyDelete
  19. This makes the mixing phase a lot easier, just put in your
    concrete and water, and off you go by the wheelbarrow load.
    Concrete finishing is very much like smoothing out frosting on a birthday cake.
    And when we would cut for the plumbing work, I had to patch around that and make it solid.

    ReplyDelete
  20. Whether you are searching for specialty styling products or specific Loreal hair products, you are sure
    to find what you need. Habits die hard and whatever your regime has been in the past, you do need to
    have a good look around at what is on offer for different hair types and textures.

    The product should be one that is made for your type of hair, whether it be
    dry, oily, curly or straight.

    ReplyDelete