Google Chrome Extensions


के तपाईलाई Google Chrome Extensions को बारेमा थाह छ ?
आज म त्यहि Google Chrome Extensions हरुको कुरा गर्दै छु ! के गर्ने आफु संग केहि छैन अनि अरुकै कुरा (गुगल कै ) भए पनि लिएर आएको छु ! मलाइ त यसको प्रयोग निकै राम्रो लाग्यो र सहज पनि त्यसैले - यो पोस्ट मा एउटा टासो को रुप मा थप्दै छु ! हन त St. Valentine को सम्झनामा भ्यालेन्टाइन स्पेसल को कुरा गर्नु पर्ने हो - १४ फेब्रुअरी नजिकी रहेको मौसम छ तर मैले ब्लग पोस्टमा यस पाला भने त्यसको कुरो उठाइन है ! दिपक जी ले एक पटक आफ्नो एउटा पोस्टमा - सरस्वती पुजा को टासो भन्दा Valentine Day को टासो लाइ नै बढी महत्व दिईन्छ भन्नु भा'थियो, उहा को कुरा सहि नै हो जस्तो लाग्छ  (प्रसंग बस कुरा मात्र निकालेको हु है दिपक जी - अन्यथा नलिनु होला )  ! अनि  बाकि Valentine Day को कुरा Facebook मै गरौला !


  कति मित्रहरुलाई त थाहै होला यो Google Chrome Extensions को बारेमा  तर थाह नहुने मित्रहरुको लागि उपयोगी हुने छ भन्ने आशाका साथ कुरा अघि बढाउदै छु  ! तर महत्वपूर्ण कुरा के भने  तपाइँ संग Internet explorer को रुपमा Google Chrome हुनु जरुरि छ ! जहा बाट तपाइले नेटका हरेक साना तिना सुविधाहरुलाइ Google Chrome इन्टरनेट एक्स्पोलरको  Right Side को Top मा  Tab को रुपमा  राख्न सक्नु हुन्छ साथै त्यसलाई छिटो - छरितो रुपमा त्यसको पर्योग पनि गर्न सक्नु हुन्छ ! जस्तै :- 

Currency Converter राख्न को लागि Currency Converter मा क्लिक गर्नु होला !

Facebook को windows looking - change गर्ने हो भने यो लिंक मा गएर install  गर्नु होस् : - 

Facebookमा  भएका फोटाहरु लाइ mouse over गर्दा zoom मा र gift हरुलाई animation  मोड मै हेर्न 
Facebook Fixer लाइ install गर्नुहोस् !

त्यस्तै फेसबुक मै Facebook DashboardFacebook Simple Notes पनि राख्न सक्नु हुन्छ |

Reminder  को रुप मा  RemindMe राख्नुहोस

क्यालकुलेटर को लागि  : -  Basic Calculator

Tab Menu को लागि  Tab Menu

Google Language  Translate को लागी Language  Translate या Google Language  Translate जान सक्नु हुन्छ !

Google Dictionary  को लागि : - Google Dictionary मा जानुहोस !

पुरै Google Chrome Extensions हरुलाई हेर्न को लागि यो लिंक मा जानुहोस गूगल एक्सटेन्सन  बाकि सबै यहि गएर हेर्नु होला र मोज गर्नुहोस extensions हरु प्रयोग गरेर !
(नोट : यी सबै लिंक हरुमा जादा Google Chrome नै प्रयोग गर्नु होला ! धन्यबाद !)

Happy Blogging & Happy Valentine &  Thanks - Google Chrome Extensions.

10 comments:

  1. aafu ta Firefox ko fan pariyo.

    Chrome is faster than FF and with extension, the race is going to be tighter.
    :)

    ReplyDelete
  2. हुन त म पनि मुख्य रुपमा फायरफक्स नै चलाउँछु । तर साइड वाई साईड क्रोम पनि कुनै प्रयोजनको लागि चलाउँछु ।

    क्रोम चलाउनेको लागि निक्कै उपयोगी जानाकारी समेटनु भएको रहेछ । धन्यवाद ।

    ReplyDelete