यात्रा मरुभूमिको




ठ्याकै बर्ष दिन पछी पुन: Sea Line Beach को यात्रा गर्ने मौका जुरेको छ , सुक्रबार -२८ मे २०१० दिन !
हामिले पहिला पनि उक्त स्थलको यात्रा गरिसकेका थियौ ! जुन पहिला पनि मैले ब्लगमा पोस्ट गरेर राखेको थिए ! तर आज यो पोस्ट राख्नको लागी बासी खुराक जस्तो भएको छ , त्यो मेरै प्राविधिक कारणले गर्दा यस्तो भएको हो (देशमा संविधान बनाउन त ढिला गर्दा केहि नहुने … आ के भोर !!)
कामको चटारो र विदेशिनुको पिडा लाइ केहि क्षण भए’नि भुलाउन अनि करिब २ हप्ता देखि बढेको अत्यधिक गर्मि छेल्ने मनसायले गर्दा यो यात्रा तय भएको थियो ! सुमन भाइको बाइक चढ्ने , चितवनका मित्र शंकर जी को वालुवामा खेल्ने अनि युवराज दाइको पौदिखेल्ने रहर, टिका जी को घुमफिर गर्ने  र मेरो उट चढेर मरुभूमिको यात्रा गर्ने अर्को रहर थियो !  हो त्यहि यात्राको केहि झलकहरु हेरौ !
www.bednath.blogspot.com
होम साइड बाट अघि बढ्दै …………(यात्राको शुरुवात !)
www.bednath.blogspot.com
विषाक्त ग्यास लाइ नष्ट गरिदै गरेको दृश्य ( जुन जुन सुकै समयमा त्यतिकै -त्यो आगो बलिरहेको देख्न सकिन्छ )
www.bednath.blogspot.com
वालुवाको पहाड (डाडा ) बाट समुन्द्रलाई हेर्दा ……. यस्तो देखिन्छ !
www.bednath.blogspot.com
पिक्चरमा हेर्नुस त ! कति भिरालो ठाउ ……. यस्तो देख्दा केटाकेटीमा चिप्लेटी खेलेको याद आयो !
www.bednath.blogspot.com
उकालो चढ्दै जंग,सुमन शाही भाइ  र युब राज लामिछाने दाइ ….
 www.bednath.blogspot.com
पर्यटक पर्खिएर बसिरा'छन् एक पाका सुडानी बाजे ….. ( उटको साथमा )
 www.bednath.blogspot.comwww.bednath.blogspot.com
हेर्नुस त ! केहि श्रीलंकेहरु स्नान गर्ने तरखरमा …. एकै छिन भए’नि यो गर्मि छेल्न !
 www.bednath.blogspot.com
www.bednath.blogspot.com
आहा ! कति आनन्द र सितल ……. रमाइलो महशुस भा ! (घुम फिर गरिसके पछी गर्मीले थकित हामि पौडी खेल्न मस्त थिम )
 www.bednath.blogspot.com
(बायाँ बाट क्रमस : सुमन शाही, टिका राम , म र युवराज लामिछाने दाई )
www.bednath.blogspot.com www.bednath.blogspot.com 
its time to ……………
.www.bednath.blogspot.com www.bednath.blogspot.comwww.bednath.blogspot.com

यात्रामा चितवनका जंग र युबराज लामिछाने दाइ , धनकुट्टाको टिका जी , गुल्मीका सुमन शाही भाइ र झापा कोहबरको म !
उक्त समयमा खिचिएको केहि भिडियोहरु : अपलोड गरेर राखेको छु ! जुन विना इडीटिंग राखेको छु ! जहाँ तपाइले वालुवामा खेलेको उट चढेको , मोटर बाइक चलाएको र पौडी खेलेको देख्न सक्नु हुनेछ !
www.bednath.blogspot.com
www.bednath.blogspot.com

www.bednath.blogspot.com
www.bednath.blogspot.com

4 comments:

  1. ल है, मैले पनि फोटोकै बाईक चढेँ, फोटोकै बालुवाको पहाड नाघेँ र फोटोमै पौडी पनि खेलेँ ।

    आफू त्यहा नभए नि, तस्बिर हेर्दा पनि रमाइलै लाग्यो ।

    ReplyDelete
  2. आहा! त्यही मरुभूमि र त्यही सागर पनि।
    धेरै समय पछि ब्लगमण्डलको यात्रामा हजुरको रमाइलो यात्रा देख्न पाँउदा मलाई पनि रमाइलो लाग्यो।

    ReplyDelete
  3. मलाई चाहिं ऊँट चढेको सबैभन्दा रमाइलो लाग्यो है ! बालुवाको थुप्रो डरलाग्दो जस्तो लाग्यो |

    ReplyDelete
  4. कतार पलहरु !!!!!

    ReplyDelete