ढाटी गए भने पनि ....




source : pic
ढाटी गए भने पनि,प्रचन्डे रै’छ कहिल्यै नभन्नु 
लेखिन’छु संविधान भने, विर्सिए’छ नभन्नु 
{हो.. मलाइ ढाटवा नेता रै’छ कहिल्यै नभन्नु  !}२
 
मन्त्रीको पद थियो, अख्तियारले खाइदियो भन्दिनु ...
अस्ताएको इज्जत भयो, राजनीतिमा डुब्यो भन्दिनु
खाए’छु झापड भने, {बिग्य्रा नेता त कहिल्यै नभन्नु  }२
{हो.. मलाइ राष्ट्रघादी नेता रै’छ कहिल्यै नभन्नु  !}२


Source : pic
फोन गरिन भने पनि, अर्की रै’छ कहिल्यै नभन्नु 
लेखिन’छु मेसेज भने, तर्सिए’छ नभन्नु
{हो.. मलाइ डस्बिन रै’छ कहिल्यै नभन्नु  !}२

फेसबुकको भेट थियो, ब्लग भएर छुट्यो भन्दिनु
लाइकको नोटिफिकेशन थियो, कमेन्ट नलेखी टुट्यो भन्दिनु
देखिएन’छु अनलाइन भने, (धोकादियो कहिल्यै नभन्नु }२

खाए’छु झापड भने, प्रचन्डे रै’छ कहिल्यै नभन्नु 
लेखिन’छु मेसेज भने, डिलिट गर्या रै’छ नभन्नु
{हो.. मलाइ भाइरस रै’छ कहिल्यै नभन्नु  !}२
{हो.. मलाइ जुके नेता रै’छ कहिल्यै नभन्नु  !}२



 

No comments:

Post a Comment