# Happy &Prosperous Diwaaali #


वर्ष दिनमा एक पटक आउने एक दम रमाइलो पर्व / चाड तिहारमा प्लास्टिकको (बाजारिया) फूलको माला कहिल्यै लगाउनु नपरोस भन्दै सबैमा ह्याप्पी दीपावली भन्न चाहान्छु !!

Source : Photo
.... गए राती मैले हिन्दी फिलिम   "Enगlish Vinघlis" हेरे निकै राम्रो लाग्यो !  सिम्पल र यथार्थ कथामा  आधारित उक्त फिल्ममाGauri Shinde को  डाइरेक्शन र लेखन रहेको छ !...यो फिलिमले यथार्थ कुराको चित्रण गरेको छ ! हाम्रो नेपाली समाजमा पनि, धेरैको त्यस्तै हविगत भएको छ ! यस फिलिम हेरे पछी मैले नाइजेरिएन्, सुडानी, इजिप्शिएन्, मोरोक्कन, फिलिपिनो, आदि संग गफ गरेको झल्कोको याद आयो ठ्याक्कै उही दृश्य, बाक्य र ब्यक्ति ! अनि विदेशमा धेरै नेपालीहरुले भाषाको कठिनाइले गर्दा शशीले जस्तै असजिलो महशुस गर्नु परेको यथार्थ छ ! अनि परिवार प्रतिको शशीको जुन धारणा रहेको छ त्यही नै यस फिलिमको मेन थेम रहेको छ ! मलाइ चाही औधी मन पर्यो मेरो मन छोयो ! यसपालिको तिहार विदामा (फुर्सदमा), देउसी भैलो खेलेर बाकी रहेको समयमा, यस्ता फिलिम हेर्नु भयो भने छुट्टी, विदा काइदाको हुने छ ! LagerahoMunnabhai, 3idiots, Barfi, OH ! My God’ र जस्ता फिलिमले मलाइ झन्डै नियमित फिलिम हेर्ने दर्शक बनाएको छ भन्दा अनुपयुक्त नहोला ! तपाइँ लाइ पनि त्यस्तो हेर्न लायक कुनै मुभी छन् जस्तो लाग्छ भने कमेन्ट बक्समा मुभिको नाम छाड्न सक्नु हुने छ !
Wishing U A Very Very Happy
And Prosperous Diwali
Wid Gleam Of Diyaaas
And D Echo Of D Chants
May Happiness And Contentment Fill Ur Hole Life
Wishing Yu A Very
Happy And Prosperous Diwaaali .....

No comments:

Post a Comment