होलीको रमझम # दमकमा !


हिजो दमकमा होलीको तरंग निकै मज्जाले फैलिएको देख्न सकिन्थ्यो ... अनि त्यो समुन्द्र झैँ देखिने छालले हामीलाई पनि अरुलाई झैँ ढलपल ढलपल गराउदै किनारै किनार तैराइ रह्यो ...... दमको गल्लि गल्लि र चोकहरुमा .... यी यसरी फोटाहरुमा देखिए झैँ ..... :पी  ! 


हेर्नुस त् यी भाइहरुमा कस्तो रहर र उमंग देखिएको छ .....


दमकको पश्चिम बस स्टेड नेर जहाँ Samgam Sweet मा भएको प्रोग्रामले गर्दा देखिएको भिड -यस्तो थियो !


घर बाट होलि खेल्न निस्किने बेलामा नै यो हालत थियो .... भाइ अनिल र ओम साथमा !
(बयाबाट : क्रमश :मदन,मनिस,ओम ,म, ममता,युबराज, राज, प्रविन, प्रेम र स्मृति )
         दमक -१४, को गैरी गाउमा - साथीहरु संग सामुहिक फोटो खिचाउदै !


दमक -१४, को गैरी गाउमा - साथीहरु टि-सर्टमा मुस्कान पिलिज भन्ने सिम्बोल बनाउदै  !

दमक -१४, को गैरी गाउमा - भाइहरु अविर उडाउदै  !


पाथिभरा एफ. एम. को प्रांगणमा 'भिजिलान्ते' फिलिमको टिम संग होलि खेल्दै !
पाथिभरा एफ. एम. को प्रांगणमा 'भिजिलान्ते' फिलिमको टिम संग होलि खेल्दै ! 


पाथिभरा एफ. एम. को प्रांगणमा 'भिजिलान्ते' फिलिमको टिम संग होलि खेल्दै !

पाथिभरा एफ. एम. प्रस्तोता दोय : रचना र दुर्गेश भाइ !
(बयाबाट : क्रमश : निलम, बिकु,माकु, म , पुस्कर,लुकेको भाइ , हरि .... )
पाथिभरा एफ. एम. को प्रांगणमा साथीहरु संग सामुहिक फोटो खिचाउदै !!

हेर ! वुनेको कस्तो रौस ! ....हो ...ली ........  !!!

(बयाबाट : क्रमश : हरि, म,दुर्गेश, मनिष, अनिल, ओम, रन्जना, स्मृति,ममता, रविन्द्र, अन्जित, मदन, र खेम )
पाथिभरा एफ. एम. को प्रांगणमा साथीहरु संग सामुहिक फोटो खिचाउदै !!


दमकको पश्चिम बस स्टेड नेर जहाँ Samgam Sweet मा भएको प्रोग्रामले गर्दा देखिएको भिड -यस्तो थियो !
सबै जना डान्समा मस्त छन् ......


साथीहरु ---- होलि मान्न नै यसरी हिडेका रे :) 

दमकको पश्चिम बस स्टेड नेर जहाँ Samgam Sweet मा भएको प्रोग्रामले गर्दा देखिएको भिड -यस्तो थियो !
सबै जना डान्समा मस्त छन् ......


दमकको पश्चिम बस स्टेड नेर जहाँ Samgam Sweet मा भएको प्रोग्रामले गर्दा देखिएको भिड -यस्तो थियो !
सबै जना डान्समा मस्त छन् ......


मित्र द्रोय ओम,बिन्द्र र हरि भाइ .......


Bhang खानु पर्छ ... अनि पो मोज हुन्छ भन्ने साहु त् आफै मस्त भएको ले ... Bhang को पैसा नै लिन बिर्सिएछ :D 

लौ .... साथीहरुले त Bhang खान पनि भ्याई हाले .... 

दमक चोकको अवस्था यस्तो देखिन्थ्यो ! 


दमक चोकको अवस्था यस्तो देखिन्थ्यो ! ट्राफिक र प्रहरीहरु निकै तैनाथ रुपमा बसेका देखिन्थ्ये !


लौ ! हाम्रो पनि एक दुइटा पोज हान्दिम हान्दिम्म ... केटा हो   :) :पी !

 लौ ! हाम्रो पनि एक दुइटा पोज हान्दिम हान्दिम्म ... केटा हो   :) :पी !

बुनुहरु ममता, समिक्षा, डिना, रत्ना साथमा - म !

'जोगिरा स स स .... र र र र र.... ... बोलो जोगिरा  स स स .... र र र र र... हो  स स स .... र र र र र...!!!' 

No comments:

Post a Comment