Farewell Program @ CTA




Community Technology Access (CTA) मा विगत २ बर्ष देखि IT Assistance को रुपमा कार्यरत पवित्रा मिस को विदाई कार्यक्रममा सहभागी स्टाफ र स्थानीय विधार्थीहरु !
























नेपालको सम्झनाको चिनो स्वरूप प्रदान गरिएको -CTA ले प्रदान गरेको उपहारका साथमा- पबित्र मिस  !


मिस लाइ विदाईका लागी अविर लगाइदिदै -  म साथमा सेकुरिटी गंगा दुलाल दाइ !


मिस लाइ विदाईका लागी माला लगाइदिदै -  म साथमा सेकुरिटी गंगा दुलाल दाइ !

जाने बेलामा आफु CTA मा रहदा र जान लाग्दाको आफ्ना कुरा सुनाउदै !

सामुहिक तस्विर खिचाउदै -स्टाफ र विधार्थीका साथ् !

सामुहिक तस्विर खिचाउदै -स्टाफ र विधार्थीका साथ् !


CTA स्टाफहरु -सामुहिक तस्विर खिचाउदै (क्रमश: बया बाट : दल बहादुर लिम्बु, पबित्र सन्यासी, युमेश पुलामी, गंगा दुलाल, हिम बहादुर निरौला र पूर्ण बहादुर गुरुङग !)

खान पिनका लागि तयार गर्दै !
  

खानपिन गर्दाको रमाइलो क्षण ----


खानपिन गर्दाको रमाइलो क्षण ----विधार्थीहरुका साथ् !











अन्तमा म मेरो व्यक्ति गत तर्फ बाट -मिसलाइ उहाको उत्तर उत्तर प्रगति र सम्मुन्नत जीवनको लागी साथै अमेरिकाको बसाइ सहज र सरल भैदियोस भन्ने कामना गर्दछु !

No comments:

Post a Comment