# Just cLick cLick @ [ Dashain ]


यसपालिको दसैमा यसो दशैँ फिचर किल्क्क किल्क गर्न भ्याएको थिए ! अनि पत्र पत्रिकामा जस्तो कुनै पोस्ट / लेख प्रकाशित गर्दा सम्पादक मण्डलले कैची लगाएर आफ्नो मन र लेखको भावको अन्टेष्ठी गराउछन भन्ने कुनै डर र रोक बिना नै आफुले चाहे जस्तो कुरा फ्याट र फुत्त उछित्याउन पाउने भएकोले ब्लग मेरो सामाजिक सञ्जालहरु मध्येको पहिलो भएको हो - फेसबुक पछिको :-) ! त्यसैले ब्लग सेलाएर गै रहेको बेला त्यहि क्लिक क्लिक लाइ झिल्लिक पार्ने कोसिस गर्दै छु - किनकी तिहार नजिकिदै छ नि त्यसैले : पी !


[बाबाको आशिर्बाद थाप्दै, दशैमा २०७० को ! कान्छो बलबल पालो आयो - नि घरमा पनि लाइन नै लाग्नु पर्ने :) ]

 [ क्लिक क्लिक - मिलिक्क :) हैन पछाडी बाट खिचेको फोटो ... अगाडी बाट कसरी निस्कियो ... खैरेनीहरुले बोक्ने क्यामेरा त गजबको पो हुदो रहेछ :) ]
  
[ बबिता & ललिता भावीहरु सँग ]

[ पार्क मा एक्लै डुल्नुको मज्जा पनि थाहा पाइयो :-P ]

[ साझा पाख एकान्तमा ..... ए ! हो भिड भाडमा पो परे'छु :-) ]

[ कस्तो अल्छी लाग्दो दिन/ समय ... बल्छी खेल्न जान पनि खोलामा पानि नै छैन :-) ]

[ निन्द्रा लाग्न कति सताएको ... उफ्फ्फ्फ़ ... !!! ]

[ हैन के भन्छन साथीहरु ... मैले त कुरै बुझिन :-) ]

No comments:

Post a Comment