#FaceBook Embed Post !


No comments:

Post a Comment

भन्छन #सायद [ कविता ]
भन्छन #सायद [ कविता ]
भन्छन :- मनको कुरा मनसम्मै  पुग्छ रे ! त्यसैले होला यो फेसबुकको कुरा फेसबुकमै अड्किएको र तिमी सम्म नपुगेर  :) भन्छन :- मान्छेका आँखा भनेका आत्माको झ्याल हो रे ! हो त्यही झ्याल बाट हेर्दैछु #तिम्लाई ! भन्छन :- भेट्नु र नभेटिनुमा अन्तर नभए'छी भेट नभएको हुँदो हो #सयाद ! तिम्रो र मेरो :)
# Just cLick cLick @ [ Dashain ]
# Just cLick cLick @ [ Dashain ]
यसपालिको दसैमा यसो दशैँ फिचर किल्क्क किल्क गर्न भ्याएको थिए ! अनि पत्र पत्रिकामा जस्तो कुनै पोस्ट / लेख प्रकाशित गर्दा सम्पादक मण्डलले कैची लगाएर आफ्नो मन र लेखको भावको अन्टेष्ठी गराउछन भन्ने कुनै डर र रोक बिना नै आफुले चाहे जस्तो कुरा फ्याट र फुत्त उछित्याउन पाउने भएकोले ब्लग मेरो सामाजिक सञ्जालहरु मध्येको पहिलो भएको हो - फेसबुक पछिको :-) ! त्यसैले ब्लग सेलाएर गै रहेको बेला त्यहि क्लिक क्लिक