भन्छन :-
मनको कुरा मनसम्मै पुग्छ रे !
त्यसैले होला
यो फेसबुकको कुरा फेसबुकमै अड्किएको
र
तिमी सम्म नपुगेर :)
भन्छन :-
मान्छेका आँखा भनेका
आत्माको झ्याल हो रे !
हो त्यही झ्याल बाट हेर्दैछु #तिम्लाई !
भन्छन :-
भेट्नु र नभेटिनुमा अन्तर नभए'छी
भेट नभएको हुँदो हो #सयाद !
तिम्रो र मेरो :)
No comments:
Post a Comment