एडभर्टाइज् गर्ने तरिकाले मन छोयो [ भिडियो एड ]


यहाँ मैले फेडेरल बैंक को एड गर्न खोज्या होइन .. तर उसले गर्ने क्रिएटिभ र पोजिटीभ सन्देश सहितको एडभर्टाइज् गर्ने तरिकाले मन छोयो .. त्यसैले त्यसको एउटा भिडियो यहाँ तपाइँ हरुको लागी शेयर गर्दै छु ! तपाइँ नि एक पटक हेर्नु हुन्छ कि ?
हेर्नुस न भिडियोमा प्रयोग गरिएको शब्द र स्टोरीमा कति मिठासपन छ ! हेरी रहू लाग्छ यस्ता भिडियोहरु !



Federal Bank को अरु पनि भिडियो एड हेर्न चाहनु हुन्छ भने यहाँ किल्लिक गर्नुस ! अनि तपाई लाइ नि त्यस्तै मन छुने एड या डकुमेन्ट्री छ भने मलाइ कमेन्टमा सजेस्ट गर्न नभुल्नु होला !

No comments:

Post a Comment

यथार्थ यस्तो रहेछ [ कविता ]
यथार्थ यस्तो रहेछ [ कविता ]
यो संसारमा थोरै सानो समुदायले नै राज गरेको छ - धेरै लाइ ! किन कि राज गर्ने नै धेरै लाइ थोरैले नै हो ! न कि थोरैलाइ धेरैले राज गर्ने त उचित नै हुदैन नि ! त्यसैले पो त, यो संसार बनाउन यो संसारमा राम्रा कुरा गर्न  धेरै मान्छे लागी परेका छन् तर सकी रहेका छैनन् ! त्यस्तै .... थोरै मात्र मान्छे यो संसारमा ध्वस्त वा विधम्स मचाउन लागी परेका छन् तर उनीहरु अधिक मात्रमा यो संसारलाइ
कहिल्यै सम्झी रहनु नपरोस ! [ कविता ]
कहिल्यै सम्झी रहनु नपरोस ! [ कविता ]
सम्झीएन भनेर गुनासो गर्नेहरु हो .... ! किन पो सम्झनु मैले सम्झनलाइ त विर्सनु पर्यो नि ! कि त टाढा भएको ... पर भएको ठान्नु पर्यो कि त माया मारेको हुनु पर्यो - सम्झन लाइ ! त्यसैले भन्छु : कहिल्यै सम्झी रहनु नपरोस - तिम्लाई ! प्रसंग: happy friendship day to all ..................................... Photo Via : bubblews.com