यथार्थ यस्तो रहेछ [ कविता ]


यो संसारमा थोरै i'm with the Skateboard
सानो समुदायले नै
राज गरेको छ - धेरै लाइ !
किन कि राज गर्ने नै धेरै लाइ थोरैले नै हो !
न कि थोरैलाइ धेरैले राज गर्ने त
उचित नै हुदैन नि !
त्यसैले पो त,
यो संसार बनाउन
यो संसारमा राम्रा कुरा गर्न 
धेरै मान्छे लागी परेका छन्
तर सकी रहेका छैनन् !
त्यस्तै ....
थोरै मात्र मान्छे यो संसारमा
ध्वस्त वा विधम्स मचाउन
लागी परेका छन्
तर उनीहरु अधिक मात्रमा
यो संसारलाइ त्रासमा राख्न सक्षम रहेका छन् !
त्यसैले पो त यो संसारमा

धर्म, सत्य र आफ्नो सस्कार भन्ने कुरा
यहाँका थोरै तर असल मान्छेहरुले
जोगाएर राखी रहेका रहेछन  –
आउदो धेरै सन्ततिका लागी भनेर !

No comments:

Post a Comment

यो शहरका मान्छेहरु [ कविता ]
यो शहरका मान्छेहरु [ कविता ]
यो शहरका मान्छेहरु  कति जाति, कति सभ्य (छक्क पर्छु) हरेक कुरा भनेको र लेखेको मात्र  - बुझ्ने रहेछन ! अचम्मका’बा तिनीहरु त ! यहाँ थुक्न मनाही छ ! यहाँ फोहर फ्याल्नु होला !ट्वाइलेट यो हो !सोपिंङ्ग महल यो हो !मोमो पसल यो हो !मलाई पनि पढेलेखेकोयहि शहरको मान्छे हुनु छ !अनि त म पनिकेहि लेखेर .... तिनले बुझ्ने गरीकेहि होडिंङ्ग बोर्ड थप्ने थिए :यो सहरमा :-“मेरो देश धर्म निरपेक्ष राज्य
एडभर्टाइज् गर्ने तरिकाले मन छोयो [ भिडियो एड ]
एडभर्टाइज् गर्ने तरिकाले मन छोयो [ भिडियो एड ]
यहाँ मैले फेडेरल बैंक को एड गर्न खोज्या होइन .. तर उसले गर्ने क्रिएटिभ र पोजिटीभ सन्देश सहितको एडभर्टाइज् गर्ने तरिकाले मन छोयो .. त्यसैले त्यसको एउटा भिडियो यहाँ तपाइँ हरुको लागी शेयर गर्दै छु ! तपाइँ नि एक पटक हेर्नु हुन्छ कि ? हेर्नुस न भिडियोमा प्रयोग गरिएको शब्द र स्टोरीमा कति मिठासपन छ ! हेरी रहू लाग्छ यस्ता भिडियोहरु ! Federal Bank को अरु पनि भिडियो एड हेर्न चाहनु हुन्छ भने यहाँ