See you next Year [ Happy New year 2015 ]


It's not been a great year !
सम्झन लायक नभए'नी विर्सन नसकिने बर्ष भएर वित्यो २०१४
के नै फरक पर्दो रहेछ र ...
हामी सँग जतिनै सम्पति - घर खेत,
र साथिभाइहरु भए पनि
आखिर ... खानु पर्ने त भरपेट दुइ गाँस न रहेछ !
अनि
जिउनु पर्ने एकै जिन्दगी न हो !!
तर फरक तब पर्दछ कि
जब हामीले कति नै समय खुसी ले वितायौ
कति मान्छेहरु हाम्रो कारणले खुसिले बाच्न सके ... भन्ने कुराले गर्व गर्न सकिने दिन आउछ !
सत्य के हो थाहा छैन
तर हामी सबै
मर्नको लागी लाइनमा पालो कुरेर बसेका मान्छे हौ
हामी त्यो लाइनमा बस्ने त्यस्ता मान्छे हौ
जो चुपचाप खडा रहेर कुर्ने धर्य गर्न जान्दैनौ/सक्दैनौ
बस त्यही लाइनमा उभिदा गरिने गतिविधि रहेछ जिन्दगी
... नत्र त ..
ढिलो चाडो मात्र हो
पालो सबैको आउदो रहेछ !
~ यो सत्य हो, त्यति थाहा भो !
Anyway Thanks for being a part of it.
वर्षमा 2/2 पटक जन्म दिन (ओरिजिनल+सोसल नेटवर्कको) र नयाँ बर्ष मनाउन पाउछौ .. त्यही भएर हामी नेपाली धन्य छौ !
मेरा ब्लग रिडर्स र पेज भ्युयर्स सबै लाइ यो आउदै गरेको अंग्रेजी नयाँ बर्षको लागी अग्रिम शुभकामना व्यक्त गर्द'छु !
खुसी र सुखी रहनुस ... चिन्ता मेरो होइन आफ्नो पनि नगर्नु रमेर बाच्नुस अरुलाई बचाउन सक्नु हुन्न भने ... मार्ने पनि प्रयत्न नगर्नुस ! किनकी कसैको सड्यन्त्र विना पनि मान्छे मर्छन ... अनि किन तपाइँ आफ्नो समय धेरै भए जस्तो गरेर अरु लाइ मर्ने प्रयत्नमा खेर फाल्नु हुन्छ !


Life ends when yuh stop dreaming,
Hope ends when yuh stop believing,
And Love ends when yuh stop caring...
So ...keep with yuh Dream, believe & Caring ...
it can makes life #BeautifuL  
 hoPpY nEw year 2015 ... my smiles ( ) r my gift ...to  0LL of yuh 


You can watch it ...original post at Facebook also.














1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete