TimeLine Post ~ Four


व्यस्त जिन्द गीमा कति छिटो दिनहरु वित्छ पत्तै हुदैन ! एक छिन फुर्सद भयो भने मात्र एक्लोपन महशुस हुन्छ नत्र त आफैलाई बिर्सन सकिन्छ काममा ... त्यहि भएर हो क्यारे अक्सर श्रमजिवी मान्छेहरु फुर्सदिलो जीवन भन्दा व्यस्त जिन्दगी एसेप्ट गर्न तयार हुदा रहेछन ... ताकी यो भिडमा फेरी एलोन फिलिङ्गस नहोस भनेर ! — feeling नै त लेख्या हो नि ... अझै कति फिलिंङ्गस् भनेर सोध्छ यो ??
bed nath blog
यदि हाम्रो हेर्ने आँखा र बुझ्ने मन राम्रो भैदियो भने
हाम्लाई यो दुनिया सँग प्यार हुन्छ l
तर हाम्रो वोली र कर्म राम्रो भैदिए
दुनियालाइ प्यार हुन्छ हामी सँग रे ll


जब म(Yumesh) काही मोटिभेसनल क्लास या स्पिच दिन्छु कसैलाई ... लाग्छ अरुलाई भन्दा म आफैलाई सम्झाउन शब्द र उदाहरणहरु पेश गरी रहेकाे हुन्छु ! थाहा छैन कतिको उनीहरुले आफैलाई सम्हाले सम्हालेनन तर म चाही पुरै सम्हालिएको हुन्छु ! भनिन्छ अरु लाइ सम्झाउन सजिलो हुन्छ तर आफै लाइ सम्झाउन मुस्किल पर्छ रे ... but I’m able आफैलाई सम्झाउन !
~ feelings अरुलाई कसरी मोटिभेट गर्ने कुरा भन्दा पनि आफैलाई कसरी मोटिभेट गर्न सकिन्छ त्यो कुरा चाही सिक्नु / सिकाउनु जरुरी रहेछ ! — feeling thankful.
Photo Via Facebook
मरेको लाशले भन्दै'थ्यो :-
एक मिनेट कोहि मेरो साथ् बस्न नमान्नेहरु आज सब मेरो साथै बसी रहेका छन् !
आज सम्म केहि उपहारहरु दिएको था’थेन मलाइ, आज फुलै फुल अर्पिरहेछ्न !
हिजो एक सरो कपडा माग्दा तर्सनेहरु आज नयाँ कपडा ओढाई रहेछन !
दुइ कदम साथ चल्न नसक्नेहरु आज घर देखि घाट सम्म आइरहेका छन !
आज थाहा भयो मृत्यु यस्तो स्वर्गीय हुदोरहेछ भन्ने कुरा .. त्यही भएर पो मान्छेहरु मरी सकेका लाइ स्वर्गीय भनेर सम्बोधन गर्दा रहेछन !
म बेबकुफ भने त्यसै घिटघिट भएर यो जिन्दगी जी रहेको थिए !!
तर मेरो ~ feelings यही यथार्थ हो भने म बार बार जन्म लिन्छु र बाच्नु भन्दा छिटो बार बार मृत्यु अँगाल्न चाहन्छु !
तर सत्य मान्छेले बनाएको यस्तो रितमा नहोस ... सत्य आफ्नो हितमा होस !!
bed nath bednath

1 comment:

TimeLine Post ~ Five
TimeLine Post ~ Five
I do not exist to impress the world. I exist to live my life in a way that will make meh happy (0_0) Spent time at home garden on this morning. Source : Facebook own post घन्टी बजाउदैमा धर्म हुने भए, खच्चडले जिन्दगीमा कति धेरै धर्म गर्यो होला ??? भनेर सोचमग्न हुने मलाइ आज यस्तो लाग्दै’छ मान्छेहरु उपवास बस्दैमा भगवान खुसी हुने र आफुलाई नि खुसी प्राप्त हुने भए यो संसारमा
दमक एक्सप्रेस :  [ माया, प्रेम र बिबाह ]
दमक एक्सप्रेस : [ माया, प्रेम र बिबाह ]
.... समसामयिक परिस्थिति र बर्तमान समाज प्रति थोरै व्यंग गर्दै लेख्ने जमर्को गर्दैछु यो  ‘दमक एक्सप्रेस : पोस्टमा ! सबैको हौसला, सुझाब को अपेक्षा गर्दछु ! हुन् त फेसबुकको टाइम लाइन देखि टुइतर को टुइट सम्म रमाउने जमात ले यत्रो लामो लेखोट ज्याउ नै लाग्ला तर पनि ... आफ्नो प्रयास ... जारी रहन्छ एउटा भारी को लागी ! नत्र त धेरै कुरा भन्न सक्षम हुन्छ एउटा #Instagram को फोटो क्याप्सन पनि !