TimeLine Post ~ One


bed nath blog1
ए जिन्दगी !
बनाउने नै भए
मलाइ शुन्य बनाइदे
ताकी म कसैमा जोडिन पुगे भने
~ उसको खुशी दश गुणा होस !
Via : at Facebook.

bed nath blog2
आज भनेको बाँकि रहेको जिन्दगीको पहिलो दिन हो ...
so keep that smile bcoz yuh are beautiful 0_0
Via : at Facebook
bed nath blog3
आखिर जिन्दगी दु:खी भएर कति दिन चल्छ र, बाच्नु छ भने
मुस्कुराउनुको विकल्प कहाँ छ, हैन र ?
Via: Facebook
bed nath blog4
यो देशमा हिजो
देशलाइ एक बनाउनु पर्छ
भनेर कोही महान भए !
कोहि देश लाइ एक बनाउनेहरुको
- कथा (भक्ति, बलभद्र, अमरसिंह) हामीलाई पढाएर महान भए !
आज त्यही देश लाइ टुक्राउन पाउनु पर्छ
भनेर मर्नेहरु महान छन !
अनि अहिले देश टुक्र्याउन पाम भन्दै हामीलाई सडकमा पुर्याउने महान हुदै'छन !
~ feelings हामी सधै भकुण्डो भयौ !
कि ...हिजोका ति गलत थिए कि आजका यी गलत हुन् होइन भने हामी पागल भएका हौ !
 bed nath blog5
सोच्दथे आज सम्म दुनियामा सबै भन्दा खुसी र मस्त मान्छे म मात्रै हौला भनेर ! तर अहिलेको बढ्दो बनभोज र महोत्सबहरुको माहोल संगै सोसल नेटवर्कहरुमा अपलोड हुने तस्विरहरु देखेरै लाग्छ दुनियामा सारा मान्छेहरु खुसि र उत्सबहरुमा रमाई रहेका छन् ~ बिथामा म मात्रै पिर गरेर सोचिरहेको रहेछु ‘मान्छेलाई कसरी सधै खुसी र हसिलो राख्न सकिन्छ भनेर’ !! — feeling ~ feelings paradox but happy.

 bed nath blog6
सोच्दछु :
मन्दिरमा गएर ढुंगालाइ 'त देउता होस कि होइनस' भनेर सोधौ !
तर उसले नि 'त मान्छे होस कि होइनस' भनेर सोध्यो भने ...
म ढुंगा झैँ निरुत्तर मौन हुन् सक्छु ... अनि देख्नेले के भन्लान भन्ने पिर छ !
~ feelings प्राय: आम मान्छेहरु हरेक कुरा/ प्रसंगमा आफ्नो भन्दा अरुको बढी पिर गर्दा रहेछन !
 bed nath blog7
रहर छापिएको किताब जिन्दगी
आश र ख्यालको हिसाब जिन्दगी
केहि आवश्कता पुरा त केहि सपना अधुरा रहने
सबालहरुको जवाफ जिन्दगी !!
 bed nath blog8
कास मनको आवाजमा यस्तो शक्ति हुदो हो त ...
म जसलाई याद गर्छु, त्यसको महशुस / आभास तत्काल उसलाई नि हुने भए ! — feeling नै मज्जा हुने'थ्यो होला है !

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete

TimeLine Post ~ Two
TimeLine Post ~ Two
फुल जस्तो भएर जिन्दगी न जिउनु रहेछ जुन दिन फुलिन्छ ... भोलि पल्टै देखि ओइलिन शुरु हुने ! जिउनु छ त ढुंगा भएर रहेछ .. जुन दिन देखि हल्लिन नि सकिदैन हो, त्यहि दिन देखी सदियौ सम्म देउता भएर पुजिदो रहेछ ! Via: Facebook   एउटा झुसिलेकिराले आफ्नो संसार सिद्धिएको ठान्दा ऊ सुन्दर पुतली भयो ! Just when the caterpillar thought the world was over, it became a butterfly.कायाकल्प
आफ्नै मिहनेत [ फुर्सदका कुरा ]
आफ्नै मिहनेत [ फुर्सदका कुरा ]
फुर्सदको समय प्राय: म कसरी बिताउन मन पराउछु भनौ या यो वर्ष यसरी फुर्सदको समय विताइयो भनौ न ! आफ्नै घरको बगैंचामा आफैले मिहनेत गरेर यति मजाको फुल फुलाउन सकेर गमक्क परेर आफैले त्यसको फोटो खिचेर आफैले आफ्नो ब्लगमा पोस्ट गर्नुको मज्जा नै बेग्लै हुने रहेछ :-) तर खुसी भन्ने कुरा यस्तै साना साना कुराहरु बाट पनि प्राप्त हुदो रहेछ ! एक पटक यस्तै साना तिना कुराहरुमा तपाईहरु पनि रमाउने गरि हेर्नुस त ...