TimeLine Post ~ Three


bed nath blog16
फूलले मात्र हो आफु सगँ सुगन्ध छ भनेर कहिल्यै भन्दैन तर त्यसको खबर बतासले चारै तिर फैलाउछ रे ! हो ! त्यसैले त फुल हुने रहर जागेको छ !

Via : Facebook
 bed nath blog17
तिमी नै भन्थ्यौ हरेक साझ संगै हिडौला यो गल्ली हुदै भनेर
तिमी बदलिए'छौ या यो तिम्रो शहरमा साझ नै हुदैन !
~ बुझ्नै सकिन !
Via: Facebook
 bed nath blog18
म ढुंगा भएको भए तिमी मलाइ पुजेर राख्ने थियौ
तर
दु:खमा रुने
खुसीमा हास्ने
म मान्छे भए
र ढुंगा हुन् सकिन
त्यसैले त
तिम्ले माया गर्ने उ हैन
तिम्ले हेला गर्ने म भए !
Via: Facebook bed nath blog19
जिन्दगीका रमाइला पलहरुलाइ ...... सधै मगज भरी सजाएर ... त्यसको फुलबारी बनाएर राखम जस्तो लाग्छ !
Via: Facebook bed nath blog20
धेरै देखे जीवनमा समझदार बनेर तर खुसी सधै पागल बने पछी मात्र मिल्दो रहेछ ! — clip_image001feeling better.
Via: Facebook bed nath blog21
कहिल्यै कसैको हुन नसक्ने जुन लाइ मात्र हो .. सबैले मन पराउने / राम्रो मान्ने त ...
Via: Facebook bed nath blog22
थाहा थिएन मन जस्तै त आकाश नि जल्दो रहेछ ...भनेर
"यहाँ ... पिरमा छ - मान्छे" भने जस्तै ... भा होला है, यो आकाश लाइ नि अहिले ?
Via : Facebook bed nath blog23
हिजो थोरै भए नि खुसी मिलेको थियो
हतारमा रहेछ,रोकिएर बस्नै मानेन
तिमी जस्तै रहेछ ....
आनन्दको अनुभुती त दिलाउने
तर साथ नदिने
अभाव मात्र महसुस गराएर जाने !
Via: Facebook

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

    ReplyDelete

दमक एक्सप्रेस :  [ माया, प्रेम र बिबाह ]
दमक एक्सप्रेस : [ माया, प्रेम र बिबाह ]
.... समसामयिक परिस्थिति र बर्तमान समाज प्रति थोरै व्यंग गर्दै लेख्ने जमर्को गर्दैछु यो  ‘दमक एक्सप्रेस : पोस्टमा ! सबैको हौसला, सुझाब को अपेक्षा गर्दछु ! हुन् त फेसबुकको टाइम लाइन देखि टुइतर को टुइट सम्म रमाउने जमात ले यत्रो लामो लेखोट ज्याउ नै लाग्ला तर पनि ... आफ्नो प्रयास ... जारी रहन्छ एउटा भारी को लागी ! नत्र त धेरै कुरा भन्न सक्षम हुन्छ एउटा #Instagram को फोटो क्याप्सन पनि ! 
TimeLine Post ~ Two
TimeLine Post ~ Two
फुल जस्तो भएर जिन्दगी न जिउनु रहेछ जुन दिन फुलिन्छ ... भोलि पल्टै देखि ओइलिन शुरु हुने ! जिउनु छ त ढुंगा भएर रहेछ .. जुन दिन देखि हल्लिन नि सकिदैन हो, त्यहि दिन देखी सदियौ सम्म देउता भएर पुजिदो रहेछ ! Via: Facebook   एउटा झुसिलेकिराले आफ्नो संसार सिद्धिएको ठान्दा ऊ सुन्दर पुतली भयो ! Just when the caterpillar thought the world was over, it became a butterfly.कायाकल्प