बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !


हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ !

20150612_142449


उक्त कार्यक्रमका केहि झलकहरु बाबाकै सम्झनाको निम्ती यो पोस्टमा कैद गर्न गै रहेको छु ~ आज पनि ! उहाको बारेमा मैले यहि ब्लगको ‘हर रात झुल्किने तारा बन्नु भयो - मेरा'बा [सम्झना ]’ भन्नेर केहि शब्दहरु, उहाका सम्झनाहरु लेखेको थिए, हिजो जस्तो लाग्छ तर कति छिट्टै बर्ष दिन भए'छ ! समय न हो नदीको पानि झैँ वेपत्ता तालमा बग्दो रहेछ ~ थाहै नहुने भन्या !
20150612_11375120150612_11553820150612_11554620150612_13253520150612_13333720150612_13334520150612_13343720150612_14085420150612_14223620150612_14250520150612_142311

No comments:

Post a Comment

विरोधावासमा बाचेको छ यो समाज [ कविता ]
विरोधावासमा बाचेको छ यो समाज [ कविता ]
स्वामी विवेकानन्द भन्थे :- "Talk to yourself Once in a Day... Otherwise.....you may miss Meeting an excellent person In this world." त्यसैले विचरा गोपाल सधै दमकको मेन चोकमा आउछ र गणत्रन्त्र चोक ओरिपरी घुम्दै केहि समय ..... आफै सँग बोलि रहन्छ ... !! तर उसलाई हेर्ने भिडहरु देखेर नि नदेखे झैँ गर्दै विचरा पागल भन्दै हिड्छन अनि त्यहि भिड विवेकानन्द
सिक्नु छ मौनताको भाषा [ कविता ]
सिक्नु छ मौनताको भाषा [ कविता ]
मैले सोध्या थिए परात्माको भाषा कस्तो हुन्छ भनेर जबाफमा 'मौनता' भनेर आएको थ्यो ! त्यसैले भनिदो रहेछ मौनताको भाषा सिके .. परमात्मा सँग गफ गर्न सकिन्छ भनेर ! आज बल्ल बुझ्दै'छु तिमी कसरी नबोली चुपचाप बस्न सक्छौ भनेर ! मलाइ के थाहा मौन गफाडी पनि हुन सकिन्छ भनेर ( 0_0 )     अब मलाइ नि गफिनु छ मौन भएरै ...... ~feelings मान्छेहरु कोरियन, हिब्रु, जापानी भाषा सिक्छन र