सिक्नु छ मौनताको भाषा [ कविता ]


yuhhh
मैले सोध्या थिए
परात्माको भाषा कस्तो हुन्छ भनेर
जबाफमा 'मौनता' भनेर आएको थ्यो !

त्यसैले भनिदो रहेछ
मौनताको भाषा सिके .. परमात्मा सँग गफ गर्न सकिन्छ भनेर !

आज बल्ल बुझ्दै'छु
तिमी कसरी नबोली चुपचाप बस्न सक्छौ भनेर !


मलाइ के थाहा मौन गफाडी पनि हुन सकिन्छ भनेर ( 0_0 )    
अब मलाइ नि गफिनु छ मौन भएरै ......

~feelings मान्छेहरु कोरियन, हिब्रु, जापानी भाषा सिक्छन
र कोरिया,जापान जान्छन अनि पैसा कमाउछन ...
आफुलाई भने मौन भाषा सिकेर,
यही जिन्दगी कमाउने, रमाउने बनाउने मन छ !! :D :P

Photo via: Google

No comments:

Post a Comment

बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको  चिर शान्तिको कामना गर्दै !
बाबाको बर्खीमा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै !
हाम्रा स्व. पिता श्री डम्बर बहादुर पुलामी मगर दिवंगत हुनु भएको बर्षिकी (बरखी) कार्यक्रममा लाख दिप वत्ति प्रज्वलित गरी उहाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजन, आफन्त, छरछिमेक, इष्टमित्रहरु आफ्नै निवासमा ! उक्त दुइ दिने बर्षिकी कार्यक्रममा आइ सहभागी भै दिनु हुने सबैमा म लगाएत हाम्रो परिवार सविनय कृतज्ञता जाहेर गर्दछौ ! उक्त कार्यक्रमका केहि झलकहरु बाबाकै सम्झनाको
झरी परे झैँ माया पनि पर्छ रे [ कविता ]
झरी परे झैँ माया पनि पर्छ रे [ कविता ]
मान्छेहरु बर्खामा झरी नपरेर के पर्छ त भन्थे तर यस पाली झरी सँगै लव पनि पर्यो ~ तिमी सँग त्यो पनि मेरो ! ***           *** झरीले मान्छेहरु सँगै धर्ती भिजाउछ र विऊ उमार्छ ! आफुलाई भने तिम्रो मायाले ~ मेरो मन देखि तिम्रो तन सम्म लपक्क रुझाएर … धेरै रहरहरु उमारेका छन ! ***           *** धर्तीमा पानि परे झैँ मान्छेमा प्रेम परे’छी काल्ना,