भगवानलाइ पनि आह्रिस लाग्दो रहेछ [ कविता]


yuh (3)भगवानलाइ पनि
आह्रिस लाग्दो रहेछ
म एक्लै धेरै खुसी भएको देखेर
तिम्लाइ पठाइ दिएछन
मेरो खुसी खोस्न ;) !

ऋषि विश्वामित्रको ध्यान
अप्सरा मेनकाबाट मोहित गराइ भंग गराए'झैँ


नत्र त,
कसरी एक्लै बाच्न सकिन्छ भनेर
सिकाउन खोजेका हुन भने :
पहिल्यै म मा
एक्लै बाच्न सक्ने खुवी थियो :P !

मलाइ जिन्दगीमा
केहिको पनि डर थिएन,
थियो त मृत्युको भय मात्र
तर जुन दिन देखि
भेट भो ~ तिमी सँग !!
त्यस पछी,
मृत्युको भय देखि
तिम्लाई गुमाउनु पर्ला
~ भन्ने सम्मको डर रह्यो !!
अरु डर केहि पनि थिएन
न बर्तमान न भविष्यको :D !

अनि
सपना धेरै भए नि
रहर एउटै थियो ~ बाची रहन पाऊ भन्ने ! (so swt :) )

जब एक्लै बाच्ने रहर हराएर गयो
मेरा भगवानले :
टाढा लगे तिमीलाइ ~म  बाट :'( !

त्यस पछी,
अब त्यो मृत्युको पनि डर रहेन
निर्भयी भैएछ क्यारे :v !
तर अझै  नि रहर एउटै छ ~ मर्न पाऊ भन्ने मात्र :( !
बस, म मा आएको परिवर्तन यति हो :D !!

थाहा छैन किन
मर्न नसकेर बाँची रहेको छु :'( !

तर तिम्ले
बाँच्नु पर्छ, समयले सब ठिक गर्छ' भने झैँ
तिम्रो त्यहि विश्वाशलाइ
~ म भएर बचाई रहनु पर्छ जस्तो लाग्दै'छ !

भनिन्छ नि:
भगवानले सबै मनोकामना पूरा गर्दिदैनन
तर पनि मान्छेहरु
अझ बढि त्यही भगवानको
आश, भरोसा, र विश्वास गर्दा रहेछन
र आरधानामा लिन रहन्छन ।

त्यस्तै तिमी मेरो भगवान हौ
अब पहिले भन्दा अझ बढी
आश, भरोसा, र विश्वास बढेर गएको छ ~ मेरो तिमि प्रती !

तर,
नियतिले पनि
म सँग मान्छेहरुको
सम्झनाहरु देखि बाहेक केहि पनि
आफु सँगै रहन दिएन ……… :'( :(  !

No comments:

Post a Comment