Earth laughs in flowers....


Earth laughs in flowers....
पृथिवी मुस्कुराएको हेर्ने हो भने फुललाइ हेर्नुस ...


फूलका रङ्गहरु
र मान्छेका ढंगहरु एकै हुदैन रहेछ !








अनि मान्छेको जीवन एउटै दुःखले सकिने पनि होइन क्यारे !
जिन्दगीले पटक पटक मुस्कुराउने अवसरहरु दिन्छ
जस्तो एउटा फुल ओइलीएर झरे पनि पुन:फक्रिन्छ !

Location : At OwnHome

No comments:

Post a Comment