बहादुर [कविता]


आज
बिकसित देशहरु
अन्तरिक्षमा
कुकुर, बाँदर पठाउछन
र खुशी मनाउछन ।

तर मालाइ
तिनलाइ भन्न मन लाग्छ ...

"सामर्थ्य भए,
हामीले जस्तै
कुकुर, बाँदरलाई
सरकारको नेतृत्व गर्न पठाएर देखाओ ।"

अनि तिमीहरु पनि
नेपालीहरु झै
बहादुर कहलिन्छौ ।।


No comments:

Post a Comment