ढुङ्गाको अस्तित्व [ कविता ]


एउटा ढुङ्गा
एक पटक मन्दिर गयो भने
भगवान बन्छ र ...
पुज्य हुन्छ ।
तर
मान्छे हरेक दिन
मन्दिर जान्छ र ...
ढुङ्गा बन्छ ।।

अनि

यहाँ
एउटा ढुङ्गा देउता बने पछि
मान्छे ढुङ्गा भएर बसेको छ ।
मान्छेको होइन
ढुङ्गाको अस्तित्वको लागि ।।

No comments:

Post a Comment

बहादुर [कविता]
बहादुर [कविता]
आज बिकसित देशहरु अन्तरिक्षमा कुकुर, बाँदर पठाउछन र खुशी मनाउछन । तर मालाइ तिनलाइ भन्न मन लाग्छ ... "सामर्थ्य भए, हामीले जस्तै कुकुर, बाँदरलाई सरकारको नेतृत्व गर्न पठाएर देखाओ ।" अनि तिमीहरु पनि नेपालीहरु झै बहादुर कहलिन्छौ ।।
लघु कथा [ कविता ]
लघु कथा [ कविता ]
(1) *** ~ *** एकोहोरो फोनको रिङ्ग बजिरह्यो ... मध्य रातमा म ब्युझिए । फोन रिसिभ गरे उताबाट नमस्ते, हेल्लो, गुडमर्निङ्ग नभनि कन 'ओइ छुपारुस्तम, फाइनली थाहा भयो फेसबुको टाइमलाइन बाट लौ बधाई छ ।' फेरी यसो मोबाइल हेरे धेरै साथिको फोन मेसेज आएको रहेछ । घुसघुसे के हो पारा भनेर । मैले केही बुझिन हतपत फेसबुक हेरे ~feelings Love with ... मेरो माया, मेरो जिन्दगी, मिस यु 👩‍❤️‍💋‍👩 भनेर भुन्टीले