नयाँ बर्षको अवसर पारेर नजिकैको दमक फन पार्क छिमेकी दाजु, भाउजु, नानीहरु र दिदी भेना, अनिश भान्जा भान्जी साथै हामी स-परिवार साझको समय डुल्न हिडेका थियौ। आज साझ घरमा हैन बाहिर नै खाना खाने सलुजा र युनेश सँग सल्ला गरेर निस्किएका थियौ। २०८० बैसाख १ गते साझ हिडेर राति १० बजे तिर मात्रै घर आइपुगेका थियौ। केहि घुमघाम र फोटो भिडियो खिचेर आइयो र युट्युबमा भिडियो एडिट गरेर पोस्ट गरेको थिए हो त्यहि भिडियो यहाँ ब्लग मार्फत यहाँहरु समक्ष शेयर गर्दैछु, यहाँ धेरै कुराहरु लेख्ने कोसिस गरिन:-
दमक फन पार्कमा नयाँ वर्षको रमझम । झापा । दमक । 2080
By
Yumesh Pulami
Damak
·
Documentary
·
iPhone Shoots
·
Journey
·
Nepal
·
Occasion and Festival
·
Video
·
Yunesh
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
No comments:
Post a Comment