कृष्ण मन्दिर कोहबराको पहिचान हो कि ब्यजत ??



गौरादह - ६, कोहबरा बजार स्थित रहेको कृष्ण मन्दिर ! स्थानीयको रेख देख, स्याहार  सुसार, दैनिक पुजापाठको अभाबमा जिर्ण अबस्थामा रहेको छ ! सायदै हुन् सक्छ यो एरियाको सबै भन्दा बढी बेवास्ता गरिएको मन्दिर हो यो किन भने न यहाँ अरुबेला हेर्यो भने मन्दिर जस्तो पनि देखिदैन ..तर बर्षको एक दिन कृष्ण अष्ठमीमा भने यहाँ धुमधामको मेला लाग्छ र कुभिण्डो खेल र लिंगो चढ्ने खेल हुन्छ ! स्थानीयवासिन्दा, मन्दिर समिती, कोहबरा बजार समिति, स्थानीय सामाजिक समुहहरु र वडाले पनि रेख देख गरेर यसको सामाजिक र धार्मिक दायित्व बहन गर्ने कि ???
 यस्ता समाजका स-सानाकुराहरुले नै हो त्यहाँको समाज के/ कस्तो रहेछ भनेर पहिचान दिने ! अझ मन्दिर जस्तो कुराले सस्कृतिक महत्व पनि बोकेको हुन्छ !

No comments:

Post a Comment

लाखे जात्रा । कृष्ण अष्ठमी । रथयात्रा गौरादह ~ झापा । नेवार समाज गौंरादहको कार्यक्रम ।
लाखे जात्रा । कृष्ण अष्ठमी । रथयात्रा गौरादह ~ झापा । नेवार समाज गौंरादहको कार्यक्रम ।
नेवारहरुको परम्परा र संकृती युवाहरुले धान्दै ... नेवार समाज गौरादहले गरेको लाखे जात्राको केही झलकहरु ।
माहादेव पोखरी, एक रिसोर्ट बनाउन योग्य ठाउँ [ कोहबरा, झापा ]
माहादेव पोखरी, एक रिसोर्ट बनाउन योग्य ठाउँ [ कोहबरा, झापा ]
 रिसोर्ट र फन पार्क बनाउन मिल्ने गौरादह ~ ६ स्थित एक पर्यटकिय स्थल । सम्बर्द्धन, संरक्षण र प्रचार प्रसार कुरेर बसिरहेको छ ।गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय ले वर्डा नं. ६ स्थित सुख्ना माहादेव मन्दीर र माहादेव पोखरी क्षेत्रलाइ एक स्थानिय पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न गुरु योजना तयार पार्न सके यस क्षेत्र र नगरपालिकालाइ निकै आर्थिक, सास्कृतीक, धार्मीक फाइदा पुग्ने थियो