1) "मलाई पनी त नवीन सोच सहितको नौलो जीवन लिएर बाच्ने रहर छ , मलाई पनी त एउटा उद्देश्य लिएर , एउटा संसार सिंगार्दै धेरै सपना सजाउने रहर छ ..........मेरो एउटा सद्दिच्छा छ की मैले पनी यो विश्व मानव संसारको , यो समाजमा महत्वपूण र जीम्वेवारी पुर्णको असाधारण कार्य गर्न पाउ ....... "
2) "जो कोहिले मेरो देहान्तलाई यस धर्तिमा वा धर्तिलाई मेरो आवश्यकता छैन या पूर्ण भयो अथवा आवश्यकता रहन छाड्यो भनेर भुझिदिनुहोला - नत्र त यस समाजमा मेरो खाँचो रहून्जेल सम्म बाच्ने छु र जिउने छु ...... "
3 ) " मलाई रहर छैन कसैको जीवन खोसेर कुनै पनी देवी देवातालाई खुसी तुल्याउने र आफुचाही जिउने ! जून मेरो बैचारिक दिष्टीकोणले सोच्नै नसक्ने कुरा हो , त्यसैले म बाट कुनै पनी भगवानले , देव वा कुलले या कथित ईश्वरले कुनै पनी पुजादिमा वलिको अपेक्षा राख्न्नु निरथर्क हुने छ ..........

5 ) "यदि म यानि मेरो आवश्यकता यस धरतीमा रहदैन वा मैले यस समाजमा केही गर्न सक्दिन भने म हुनुको अर्थ रहन्न - हो त्यस्तो वेला म मेरो मृत्युलाई मन पराउछु अनी नष्ट चाहन्छु यो मूल्यहीन भारी शरिरको ....... "
6 ) "भगवानले मलाई एउटा बदमासी ब्यापारी नवानाएर सक्षम र असल श्रमजीवी ( उधमी ) बनाइदेउ किनकी मलाई ठुलो मानिस हुने रहर छैन वरु ज्ञानी मानव बन्ने सपना छ ..........म यो चाहन्छु की परजीवी हुन नपरोस र कुनै शासक , चे, आइस्टाइन पनी बन्नू छैन किनकी मैले अरु जस्तो गर्नु र हुनु पनी छैन , यहाँ अरुको तरिकाले जिउनु भन्दा म आफ्नै तरिकाले मर्न चहान्छु ............. "
7 ) "यदि तिमी तिम्रो समाज र संसारको लागी केही गर्न सक्दैनउ भने तिमीले लिएको शिक्षा को लागी धिकारछ .............असल शिक्षा लिनु भनेको आफ्नो ज्ञानशिप बढ़ाउनु हो , मिलनसार भएर सक्रिय र निरन्तर रुपमा सिर्जनामा लाग्नु हो , एउटा लक्ष्य , एउटा सपना साकार पार्ने नयाँ सुन्दर संसार निर्माण गर्नु हो तर कदापि पनी आडम्बरी, यथास्थितिवादी भएर समयको वर्वादिमा लागेर सटीफ़िकेट शो गरेर सान देखाउनु मात्र चाहि पक्कै होइन ................. "
8 ) "...जहिले देखि मानिसले आफुसंग कुनै कुरा छैन र हुदैन भनेर थाहा पाउछ तब देखि नै उ त्यही कुरा पाउने आशामा बाचिराहेको हुन्छ तर उ अन्त्यमा मर्छ ................ "
9) "... मेरो शत्रु कोही होइनन र छैनन पनी साथै म पनी कसैको दुश्मन हुइन .....यदि मेरा सत्रु नै भए ति हुन -मेरो अल्छिपन , लाज , आह्रिस , र निंद्रा ....जस को विरुद पूर्ण जीवन नै लगाई रहे' छु ....... "
9) "... मेरो शत्रु कोही होइनन र छैनन पनी साथै म पनी कसैको दुश्मन हुइन .....यदि मेरा सत्रु नै भए ति हुन -मेरो अल्छिपन , लाज , आह्रिस , र निंद्रा ....जस को विरुद पूर्ण जीवन नै लगाई रहे' छु ....... "
10 ) "सुख र आराम मात्र चाहने व्यक्तिहरू कहिल्यै मेरो सम्पर्क र संगतमा नआउन चाहे त्यो मेरो जीवनसंगी नै किन नहोस ....... "
11 ) "हो मेरा केही पहिलो , दोस्रो प्रयासहरु खेर गए भन्दैमा यो नबिर्सियोस यो समजले म जस्ताको पनी हातहरू , पाइलाहरु, कदम - कदम चलिरहेका छन, भनेर अनी यो नसम्झियोस यी कलिला मगजमा लागेका ठेस संगै यी दिमागहरुमा कुनै समृद र समुनत समाजको परिकल्पना हुनै सक्दैन भनेर ......... "

12 ) "म एक छिन र एक दिन मात्र यथार्थताको भावनारुपी वेगमा बग्ने छुइन, जसको निरन्तर्ताका लागी प्रयास जारी राख्ने'छु र यही नै मेरो आत्मविश्वास र जीवन संघर्ष हुने छ ..... "
13) "...भगवानलाई यो पनी थाहाहोस की म मा आपत बिपत या रोग , अशक्तपना रहिरहन्छ भने म ईश्वरका लागी पवित्र मानिने मन्दिर , चर्च , गुम्वा तथा मस्जिद कदापि पनी कहिले झुकिएर धाउने छूइन र देवताको पुकारमा समय पनी खर्चने छैन - वरु मैले जीवनमा केही गर्न नसकेकोमा म मेरो आमालाई सम्झेर माफ मागिरहने'छु, जसले मलाई केही गर भनेर यस संसारमा जन्म दीइन ....................."

सशक्त भावनाको दौड पस्किनुभएको छ पुलामीजी यहाँ!
ReplyDeleteयात्रामा ठक्कर खानु स्वाभाविक हो तर हरेक ठक्करपछि उठेर हिम्मत नहारी फेरि यात्रा शुरु गर्नुनै जीवनको सार्थकता हो। यहाँको विचारसंग सहमत छु म।
k ho lekhai ta ??? malai pani sikaune ho ki ??
ReplyDeleteDherai ramro lekhanu bhako ma dhanyabad
ReplyDeletekiran
lala ....lekhadai janu pargati ramrai rahe6...
ReplyDeletebibek
great feelings gr8 post. keep it up. Thanks for sharing.
ReplyDelete