.... धर्म वा देवताको बारेमा मैले जती नै कटुता पोखिरहेको हुन्छु, त्यति नै धर्ममा विश्वाश गरिराख्या हुन्छु, त्यसैले त म अर्थात कसैको आलोचना गर्नु पनी उसलाई सम्झनु हो वा उसलाई राम्रो भएको देखन ( हेर्न ) वा सुन्न चाहानु हो !
....म आफुमा हिम्मत र आट (सहास) बढाउनको लगी भगवानलाई सम्झने गर्छु । ............
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
मपनि भगवान् मान्दिनँ मान्दिनँ भन्थेँ तर आपत्विपत् परेपछि भने भगवानसँग भीख नमागी हुँदैन ! त्यहि भएर अब म पनि भगवानलाई मान्छु भन्न थालेँ ।
ReplyDeleteमेरो सोचाइ पनि तपाईँसंगै मिल्छ पुलामीजि!
ReplyDeleteNamaste,
ReplyDeleteYou have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com
Thanks